राष्ट्रिय वाणिज्य बैंकको बार्षिकोत्सवको अवसरमा चौरजहारीमा सात जना सम्मानित
राष्ट्रिय वाणिज्य बैंकको बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा बैंकका सात जना उत्कृष्ट तथा असल ग्राहकलाई सम्मान गरिएको छ । बुधबार, माघ १०, २०८०
जनताको घरदैलोमा सेवा पुर्याउन चौरजहारीमा इलाका प्रशासन कार्यालय : जनार्दन शर्मा
प्रतिनिधि सभा सदस्य एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संघीयताको मर्म अनुरुप जनताको घरदैलोमा सेवा पु¥याउन चौरजहारीमा प्रशासन कार्यालय स्थापना गरिएको बताउनुभयो । सोमबार, माघ ८, २०८०
चौरजहारीमा इलाका प्रशासन कार्यालय उद्घाटन
रुकुम पश्चिमको चौरजहारीमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ । सोमबार, माघ ८, २०८०
अनलाइन फोटोग्राफी प्रतिस्पर्धा हुदै
एन्टि ह्युमन क्यामिटी एसोसियसन अफ नेपालले अनलाइन फाटोग्राफी प्रतिस्पर्धा गराउँदै छ । शुक्रबार, माघ ५, २०८०
रुकुम पश्चिममा अस्थायी आवासका लागि ७३ करोड बढी रकम निकाशा
रुकुम पश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणको लागि हालसम्म ७३ करोड५१ लाख ५० हजार रुपियाँ निकासा भएको छ । शुक्रबार, माघ ५, २०८०
कुमाखको भवन बनाउने ठेकेदारबाट ठगिएका पेटिठेकेदारको ‘बिजोग’
ठेकेदारले आफ्नै निर्माण कम्पनीको प्रतिनिधीमा नियुक्त गरेका तथा पेटिठेक्का दिएका निर्माण व्यवसायीलाई सम्झौता अनुसारको रकम नदिएर घर न घाटको स्थितिमा पुर्याएको पाईन्छ । शुक्रबार, माघ ५, २०८०
आठबीसकोटका आठ सय ७६ भुमिहिनलाई जग्गाको निस्सा वितरण
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ । बिहीबार, माघ ४, २०८०
सरकारी अनुदानबाट १४ हजार अस्थायी आवास निर्माण
रुकुम पश्चिममा भूकम्पपीडित परिवारहरुका १४ हजार अस्थायी आवास निर्माण भएका छन् । मंगलबार, माघ २, २०८०
रुकुम पश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख रकम निकाशा, ५५ करोड वितरण
रुकुम पश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणको लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ । मंगलबार, माघ २, २०८०


