आठबीसकोटमा राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, ९ घाईते
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । बिहीबार, पुस ५, २०८०
जनयुवा आविमा अर्धस्थायी भवन निर्माण, आदर्श माविमा निर्माण हुँदै
भूकम्पले विद्यालय भवनमा क्षति गरेपछि पठनपाठन प्रभावित बनेको रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा अर्धस्थायी संरचनामा आधारित विद्यालय भवन निर्माण भएको छ । बुधबार, पुस ४, २०८०
बालबालिकालाई न्यानो कपडा वितरण
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १३ स्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार, पुस २, २०८०
चौतारामा बस र ट्याक्टर ठोक्किदा एक जना घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३ चौतारामा बिहिबार बिहान गाडि दुर्घटना भएको छ । बिहीबार, मंसिर २८, २०८०
रुकुम पश्चिममा अस्थायी आवास बनाउन ४७ करोड ८३ लाख निकाशा
रुकुम पश्चिममा भूकम्पबाट क्षति भएका व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि ४७ करोड ८३ लाख ५० हजार रुपियाँ निकाशा भएको छ । बुधबार, मंसिर २७, २०८०
भूकम्प प्रभावित क्षेत्रमा डा. आविष्कारका चार दिन
बिरामी चेकजाँच गरेपछि औषधि पनि लेखे । तर भनेको जति औषधि स्वास्थ्य चौकीमा न पाउने रहेछ । बुधबार, मंसिर २७, २०८०
भूकम्प पीडितको अस्थायी आवास बनाउन सेना परिचालन
भूकम्प प्रभावित व्यक्तिहरुको अस्थायी आवास निर्माणको लागि सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन भएको छ । मंगलबार, मंसिर २६, २०८०
डिजिटल पूर्वाधारको विकासमा नेपाल–भारत सहकार्य आवश्यक : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मंगलबार, मंसिर २६, २०८०
माओवादी केन्द्रद्वारा तीन हजार बढी अस्थायी आवास तयार
रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ । मंगलबार, मंसिर २६, २०८०
मठमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मठमा सोमबार दिउँसो मोटरसाईकल दुर्घटना भएको छ । सोमबार, मंसिर २५, २०८०
रुकुम पूर्वमा फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । सोमबार, मंसिर २५, २०८०
भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रमको माग
भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन पोषण कार्यक्रम माग गरिएको छ । सोमबार, मंसिर २५, २०८०