नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण सुरु

चौरजहारीमा भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण सुरु

रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकिकृत नमूना बस्ती निर्माण सुरु भएको छ ।
आठबीसकोटकी क्यान्सरपीडित युवतीको उपचारको क्रममा मृत्यु

आठबीसकोटकी क्यान्सरपीडित युवतीको उपचारको क्रममा मृत्यु

रुकुम पश्चिमकी एक क्यान्सर पीडित युवतीको मृत्यु भएको छ ।
मोटरसाईकलको ठक्करबाट घाईते चौरजहारीका एक युवाको मृत्यु

मोटरसाईकलको ठक्करबाट घाईते चौरजहारीका एक युवाको मृत्यु

रुकुम पश्चिममा मोटरसाईकलको ठक्करबाट घाईते भएका एक युवाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी नमूना घर हस्तान्तरण

रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी नमूना घर हस्तान्तरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –६ फारुला गाउँमा बनाईएका तीन वटा भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ ।
५९ करोड निकाशा, सात हजार अस्थायी आवास निर्माण

५९ करोड निकाशा, सात हजार अस्थायी आवास निर्माण

सरकारले भूकम्पपीडितलाई दिएको अनुदान रकमबाट रुकुम पश्चिममा हालसम्म सात हजार ७९ वटा अस्थायी आवास निर्माण भएका छन् ।
सानीभेरीको किनारबाट उद्धार गरिएका बालकको मृत्यु

सानीभेरीको किनारबाट उद्धार गरिएका बालकको मृत्यु

रुकुम पश्चिमको  बाँफिकोट गाउँपालिका –४ छिनखेतस्थित सानीभेरी नदिको किनारबाट उद्धार गरिएका दुई जनामध्ये एक बालकको मृत्यु भएको छ ।
त्रिवेणीको रनिङ शिल्ड त्रिवेणी माविको हातमा

त्रिवेणीको रनिङ शिल्ड त्रिवेणी माविको हातमा

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड त्रिवेणी मावि सिम्रुतुले जितेको छ ।
बालबालिका र बूढापाकाले धानेको गाउँ

बालबालिका र बूढापाकाले धानेको गाउँ

अप्ठ्यारो भूगोल, चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बाग्लुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।
मुसिकोट १० का सुन्तलाले पाए गत वर्षभन्दा दोब्बर मूल्य

मुसिकोट १० का सुन्तलाले पाए गत वर्षभन्दा दोब्बर मूल्य

अघिल्लो बर्षभन्दा दोब्बर बढी मूल्यमा सुन्तला बिक्रि भएपछि मुसिकोट नगरपालिका १० का सुन्तला उत्पादक किसान खुशि भएका छन् ।
कविता : पालमुनीको बसाई 

कविता : पालमुनीको बसाई 

दलहरु अस्तब्यस्त छन  जनता भोक र चिसोसँग भिडिरहेका छन् आफ्नो त, पालमुनीको बसाई छ । 
आज ‘क्रिसमस डे’ मनाइँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।
आठबीसकोटमा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ

आठबीसकोटमा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ भएको छ ।
प्रेस युनियन रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

प्रेस युनियन रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

नेपाल प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी चयन हुनुभएको छ ।