नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
बिल्डअपको इन्टरलकिङ इट्टाको माग बढ्दै, ७२ जिल्लामा उद्यमी

बिल्डअपको इन्टरलकिङ इट्टाको माग बढ्दै, ७२ जिल्लामा उद्यमी

बिल्डअप नेपालद्वारा उत्पादित इन्टरलकिङ इट्टाको सेवा नेपालका ७२ जिल्लामा उद्यमी बिस्तार गरिएको छ । 
ठाँटिखोला र मन्मै जोड्ने पुलको काम तिब्र

ठाँटिखोला र मन्मै जोड्ने पुलको काम तिब्र

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ को ठाँटिखोला र जाजरकोटको नलगाड नगरपालिका मन्मैस्थित ठुलीभेरी नदिमाथि पक्कि पुल निर्माणको काम तिब्र रुपमा भईरहेको छ । 
जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आलमलाई जन्मकैदको सजायँ

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा आलमलाई जन्मकैदको सजायँ

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।
रुकुम पश्चिमका एक जेष्ठ नागरिक पाँच दिनदेखि बेपत्ता

रुकुम पश्चिमका एक जेष्ठ नागरिक पाँच दिनदेखि बेपत्ता

रुकुम पश्चिममा एक जेष्ठ नागरिक पाँच दिनदेखि हराईरहेको बताईएको छ । 
आठविसकोटको सालागारमा मोटरेबल पुल निर्माण

आठविसकोटको सालागारमा मोटरेबल पुल निर्माण

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१० स्थित सालागारमा मोटरेबल पुल निर्माण भएको छ । 
सल्यानमा विवाह घरमा झडप हुँदा दुलहीका दाईको मृत्यु

सल्यानमा विवाह घरमा झडप हुँदा दुलहीका दाईको मृत्यु

सल्यानमा विवाह भएको एक घरमा झडप हुँदा दुलहीका दाईको मृत्यु भएको छ । 
टोट्केमा आगलागी हुँदा एक घर, २२ सय फलफूलका विरुवा र खानेपानी आयोजनामा क्षती

टोट्केमा आगलागी हुँदा एक घर, २२ सय फलफूलका विरुवा र खानेपानी आयोजनामा क्षती

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -६ टोट्केमा आगलागी भएको छ ।
मलामी गएका एक जना व्यक्ति भेरीनदिमा बेपत्ता

मलामी गएका एक जना व्यक्ति भेरीनदिमा बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -३ रानिसागर स्थित भेरीनदिमा एक पुरुष बेपत्ता भएका छन् । 
गमला र च्याउ बेचेर पढाई खर्च जुटाउँदै राडिज्यूलाका बिद्यार्थी

गमला र च्याउ बेचेर पढाई खर्च जुटाउँदै राडिज्यूलाका बिद्यार्थी

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसका बिद्यार्थीहरुले आफ्नो पढाई खर्च आफै जुटाउन थालेका छन् ।
क्रान्तिकारीको मुखपत्र 'सिस्ने' विमोचन 

क्रान्तिकारीको मुखपत्र 'सिस्ने' विमोचन 

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको मुख पत्र 'सिस्ने' को आठौ अंक विमोचन गरिएको छ । 
भूकम्प प्रभावित क्षेत्रका दुई हजार बिद्यार्थीलाई ६५ लाखको शैक्षिक सामाग्री वितरण

भूकम्प प्रभावित क्षेत्रका दुई हजार बिद्यार्थीलाई ६५ लाखको शैक्षिक सामाग्री वितरण

रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र सानीभेरी गाउँपालिका क्षेत्रका करिब दुई हजार बिद्यार्थीलाई ६५ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । 
चौरजहारीमा परिक्षणका लागि रोपिएको चैते धानमा ‘हिस्पा’ किराको प्रकोप

चौरजहारीमा परिक्षणका लागि रोपिएको चैते धानमा ‘हिस्पा’ किराको प्रकोप

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा परिक्षणका लागि रोपिएको चैते धानमा ‘राईस हिस्पा’ किराको प्रकोप देखिएको छ ।
छोराको एसइईको रिजल्ट पर्खिरहेको बेला जब ब्लड क्यान्सरको रिपोर्ट आयो ...

छोराको एसइईको रिजल्ट पर्खिरहेको बेला जब ब्लड क्यान्सरको रिपोर्ट आयो ...

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ५ खहरे स्थायी घर भएर हाल काठमाण्डौमा बस्दै आएका १६ बर्षिय विज्ञान बुढामगरको उपचारमा सहयोग गर्न परिवारले सबैमा अपिल गरेको छ ।