थप राष्ट्रिय
भोटेकोशी बाढी प्रभावितका लागि मुसिकोटले तीन लाख सहयोग गर्ने
बुधबार, भदौ ३१, २०८३
प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग
शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी बाढी : रुकुम पश्चिमका १० जनाको उद्धार, ९ अझै सम्पर्कविहिन
शुक्रबार, भदौ १२, २०८३
आठबिसकोट नगरपालिका ५ ले भोटेकोसी बाढीपीडितलाई ५० हजार सहयोग गर्ने
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीकाे कारण विद्युतका दुई सयभन्दा बढी कर्मचारी बेपत्ता
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा परेका ४८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
भदौ १३ पछिका सबै परीक्षा स्थगित
शुक्रबार, भदौ १२, २०८३
रसुवाका सीडीओ भन्छन् : "चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्"
शुक्रबार, भदौ १२, २०८३

पूर्वमन्त्री शर्माका अनुसार भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोटी र बझाङ जिल्लामा भएको क्षती र उक्त क्षेत्रमा तत्काल पुनर्निर्माणको अभियान सञ्चालनका लागि मागपत्र पेश गरिएको छ । उहाँले स्थायी आवास निर्माण, सरकारी संरचना पुनर्निर्माण र अस्थायी आवासको दोश्रो किस्ताको रकम बारेमा पाँच बुँदे माग राखेर कार्यान्वयनको लागि गम्भिर ढंगले छलफल गरेको जानकारी दिनुभयो । 






