थप समाज
रुकुम निवासी नेपाली कांग्रेसका महासमिति सदस्य भण्डारीको निधन
शनिबार, साउन १६, २०८३
रुकुममा प्रहरी माथि खुकुरी हान्न खोज्ने दुई लागु औषध कारोबारी पक्राउ
शुक्रबार, साउन १५, २०८३
गोतामकोटमा घाँसको भारीसंगै भीरबाट लडेर महिलाको मृत्यु
बिहीबार, साउन १४, २०८३
त्रिवेणीको बाँठाकोटका चार घर पहिरोको उच्च जोखिममा
बिहीबार, साउन १४, २०८३
सानीभेरीमा भेटियो बम, सेनाद्वारा डिस्फोज
बुधबार, साउन १३, २०८३
रुकुममा हतियार प्रहार गरी छोराले गरे ७४ वर्षीय बुवाको हत्या
बुधबार, साउन १३, २०८३
कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड
बुधबार, साउन १३, २०८३
नाफाले दियो सानीभेरीका किसानलाई लिची र आँपका बिरुवा
आइतबार, साउन १०, २०८३

वडा नम्वर २ का वडा अध्यक्ष कृष्णबहादुर खड्काले पदमार्ग खुलाउन दैनिक २५ देखि ३० जना स्थानीयले काम गरिरहेको बताउनुभयो । उहाँले बर्षाका कारण नियमित काम गर्न असहज भईरहेको जानकारी दिनुभयो ।
सिस्ने गाउँपालिका वडा नम्वर –२ का पूर्व वडा अध्यक्ष जीवन केसीले बैकल्पिक बाटो नभएपछि कठिन भूगोल र मौसमका बाजवुद जोखिम मोलेर स्थानीयले काम गरिरहेको बताउनुभयो । सरकारी निकायले ठोस पहल गर्न नसकिरहेको बेला व्यवसायीले र स्थानीयवासीले स्वतस्फूर्त रुपमा बाटो बनाउन लागेको समेत उहाँले जनाउनुभयो ।