थप राष्ट्रिय
भोटेकोशी बाढी प्रभावितका लागि मुसिकोटले तीन लाख सहयोग गर्ने
बुधबार, भदौ ३१, २०८३
प्याब्सन रुकुम पश्चिमद्वारा बाढीपीडितको लागि करिब नौ लाख रुपियाँ सहयोग
शुक्रबार, भदौ २६, २०८३
भोटेकोसी बाढी : रुकुम पश्चिमका १० जनाको उद्धार, ९ अझै सम्पर्कविहिन
शुक्रबार, भदौ १२, २०८३
आठबिसकोट नगरपालिका ५ ले भोटेकोसी बाढीपीडितलाई ५० हजार सहयोग गर्ने
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीकाे कारण विद्युतका दुई सयभन्दा बढी कर्मचारी बेपत्ता
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा परेका ४८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
भदौ १३ पछिका सबै परीक्षा स्थगित
शुक्रबार, भदौ १२, २०८३
रसुवाका सीडीओ भन्छन् : "चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्"
शुक्रबार, भदौ १२, २०८३

कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युबको व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिनुभएको थियो । युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरिरहेको अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युबमार्फत पत्रकारिता गर्न चाहनेका लागि काउन्सिलले मार्गनिर्देश गर्नु दायित्व रहेको उल्लेख गर्नुभयो ।





