राष्ट्रिय
समाचार
राजनीति
समाज
घटना/दुर्घटना
अर्थ/वाणिज्य
पर्यटन
कला/संस्कृती/धर्म
खेल
विचार/ब्लग
समसामयीक
राजनीति
साहित्य
मनोरञ्जन
कला/साहित्य
गीत/संगीत
फिल्म
लाेकसेवा
ग्यालरी
फोटो ग्यालरी
मुलपाटी टिभि
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
राजनीति
समाज
घटना/दुर्घटना
अर्थ/वाणिज्य
पर्यटन
कला/संस्कृती/धर्म
खेल
विचार/ब्लग
समसामयीक
राजनीति
साहित्य
मनोरञ्जन
कला/साहित्य
गीत/संगीत
फिल्म
लाेकसेवा
ग्यालरी
फोटो ग्यालरी
मुलपाटी टिभि
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
सामाजिक सञ्जाल
बबिता बस्नेत
बबिता बस्नेत
मूलपाटी संवाददाता
२०७९ माघ १९
२०७९ माघ १९
'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ब्युहको प्रयोग भएको थियो जसमध्येको चक्रब्युह गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भनें शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदानै सुनेका थिए ।
अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निधाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो, एक्लो अभिमन्युसंग सात जना नामी सारथीहरु लडे, जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए, सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइदैन थियो । त्यस्तै एक्लो योद्धासंग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।
अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए, किन रोकिएको? भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भनें कर्ण अहिले रथको खुट्टानिर छन, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु, रथ बाहिर भएको योद्धासंग लड्नु युद्धको नियम बिपरित हो । अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो, के अभिमन्युलाई मार्ने बेलामा यीनीहरुले युद्धको नियम पालना गरेका थिए? त्यसपछि अर्जुनले कर्ण र अन्य धेरै माथि बाण चलाए...पाप र धर्मको युद्ध महाभारत पाण्डवहरुको जित भयो ।
- बबिता बस्नेतको फेसबुकवालबाट
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९
१७:०२
#फेसबुक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाइते
नंः २
रुकुम कारागारका आठ जना कैदीबन्दीको कैद मिनाहा
नंः ३
आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न
नंः ४
बागबजारमा सडक क्षेत्रमा बनाईएका संरचना आफै हटाउन सुरु
नंः ५
चट्याङले क्षती : होलमा ९० हजार मूल्यको भैंसीको मृत्यु, तिमिलेको लिफ्ट खानेपानीमा क्षती
थप समाचार
भारद्वाज चन्द्रशेखर
२०७९ माघ १९
डम्मर बिष्ट
२०७९ माघ १९
समा थापा
२०७९ माघ १९
बबिता बस्नेत
२०७९ माघ १९