गिजागाडमा भेटियो रबिको शव
शनिबार दिउँसो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ स्थित गिजागाड खोला किनारमा भेटिएको शव सोही वडाको राडीजिउला निवासी २७ वर्षीय रबि मल्लको रहेको छ । शनिबार, चैत १४, २०८२
आठबिसकोटको गिजागाडखोलामा एक पुरुषको शव फेला
रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागाड खोलामा एक पुरुषको शव फेला गरेको छ । शनिबार, चैत १४, २०८२
रुकुमकी ५८ वर्षीया जनप्रतिनिधि कक्षा ८ को परीक्षा दिनुहुँदै
पढाई तथा सिकाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरणका रुपमा हुनुहुन्छ ५८ वर्षीया जानकी देवी उपाध्याय । सोमबार, चैत ९, २०८२दुबईमा एक रुकुमेलीको हातका औला काटिए, सहयोगका लागि याचना
बैदेशिक रोजगारीको लागि दुबई जानुभएका रुकुम पश्चिमका एक पुरुषको हातका औला काटिएका छन् । बुधबार, फागुन २७, २०८२
रुकुम पश्चिमका नौ जना उम्मेदवारको धरौटी जफत
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिमका १२ जना मध्य नौ जना उम्मेदवारको जमानत जफत भएको छ । सोमबार, फागुन २५, २०८२
नेकपा (माओवादी) रुकुम पश्चिमको चुनावी प्रतिबद्धता सार्वजनिक
ने.क.पा. माओवादी रुकुम पश्चिमले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार, फागुन १२, २०८२
मुनलाइटको २१औ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न (तस्बिरहरु)
सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गर्दै मुनलाइटले बार्षिकोत्सव मनाएको हो । शुक्रबार, फागुन ८, २०८२