ग्लोबल लघुबित्तमा तालाबन्दी गर्ने दुई जना पक्राउ
रुकुम पश्चिममा लघुबित्तिय संस्थाको कार्यालयमा तालाबन्दी गर्ने दुई जना पक्राउ परेका छन् । मंगलबार, असार १२, २०८०
चौरजहारीको जङगलमा नवजात शिशुको शव फेला
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा रहेको जङगलमा मंगलबार बेलुका एक नवजात शिशुको शव फेला परेको छ । मंगलबार, असार १२, २०८०
खेलमैदानबाट आएको ढलले होटलमा क्षति, दुई घर जोखिममा
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ फेराचौरमा सञ्चालित एक होटलमा पूर्णरुपमा क्षति भएको छ । सोमबार, असार ११, २०८०
गुणस्तरहिन काम भएपछि पुथामा विद्यालय भवनको काम रोकियो
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका -१३ मा निर्माणधिन एक विद्यालय भवनको निर्माणको काम रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माण कार्य रोकिएको हो । सोमबार, असार ११, २०८०
आठविसकोट नगरपालिकाले ल्यायो साढे ६३ करोडको बजेट
रुकुम पश्चिमकाे आठविसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि साढे ६३ करोडको बजेट ल्याएको छ । सोमबार, असार ११, २०८०
त्रिवेणी सिटि अस्पतालमा दर्ता बिनै चलेको फार्मेसीमा ताला
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ सिम्रतुमा रहेको त्रिवेणी सिटी अस्पतालमा सञ्चालित औषधि पसल दर्ता बिनै सञ्चालन भएको पाईएको छ । सोमबार, असार ११, २०८०
लागू औषध बिरुद्ध सचेतनामुलक प्रभातफेरि
रुकुम पश्चिमको मुसिकोट सदरमुकाममा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार, असार ११, २०८०
त्रिवेणीमा आयाे ५० करोड ९६ लाखको बजेट
आगामी आर्थिक वर्ष ०८०/८१ को लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेश गरेको छ । आइतबार, असार १०, २०८०
ठुलिदहबाट ल्यायो मुसिकोटले ७४ करोड ६८ लाखको बजेट
मुसिकोट नगरपालिका वडा नम्वर ७ मा रहेको ठुलिदहमा आयोजित १२ औ नगरसभामा मुसीकोट नगरपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ । आइतबार, असार १०, २०८०
बाँफिकोट गाउँपालिकाको बजेट ५५ करोड
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्य ल्याएको छ । आइतबार, असार १०, २०८०
आठविसकोटस्थित ग्लोबल बैंकमा तालाबन्दी, साईनबोर्ड जलाईयो
नेकपा (विप्लव निकट) काे सहायक संगठन युवा संघ नेपालले आठविसकोट नगरपालिका -९ मा रहेको एक लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । आइतबार, असार १०, २०८०
1687862367.jpg)