एकै परिवारका ४ जनाको घरभित्रै हत्या
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ६ स्थित मुन्दु गाउँमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । शुक्रबार, कात्तिक १०, २०८०
मुसिकोटको बोहरागाउँमा अटो दुर्घटना, ५ जना घाईते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । शुक्रबार, कात्तिक १०, २०८०
तकसेरा - पृथीछक बुढा
तकसेरा समृद्ध भएर पनि उसको थातथलो खाली र सुनसान बन्दै गइरहेको छ । शुक्रबार, कात्तिक १०, २०८०
तीनै तहका सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । बिहीबार, कात्तिक ९, २०८०
प्रचण्डपथ छोड्नु मेरो गल्ती भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन माओवादीले सञ्चालन गरेको प्रचण्डपथ छोड्नु गल्ति भएको बताउनुभएको छ । बिहीबार, कात्तिक ९, २०८०
दर्शन नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु
ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ। बुधबार, कात्तिक ८, २०८०
सहिद स्मृति मेला उद्घाटनका भोली प्रधानमन्त्री रुकुम पश्चिममा आउँनुहुँदै
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली बिहिबार रुकुम पश्चिम आउँनुहुने भएको छ । बुधबार, कात्तिक ८, २०८०
पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधि सल्ले ए को हातमा
पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधि सल्ले ए टिमले हात पारेको छ । आइतबार, कात्तिक ५, २०८०
नुवाकोट डाँडामा दोस्रो द राइजिङ कप हुँदै
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोट डाँडामा पाँचपूर्णिमाको अवसर पारेर दोस्रो द राइजिङ कप, २०८० सञ्चालन हुने भएको छ । आइतबार, कात्तिक ५, २०८०
आठविसकोटका मेयरद्वारा बादी समुदायलाई खाद्यन्न वितरण
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ९ राडिस्थित बादी समुदायमा खाद्यन्न वितरण गरिएको छ । शुक्रबार, कात्तिक ३, २०८०
दशै तिहारको बिचमा चौरजहारीमा पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना
रुकुम पश्चिमको चौरजहारीमा “तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” हुने भएको छ । शुक्रबार, कात्तिक ३, २०८०
भलाक्चा र छिङमा आँखा शिविर सम्पन्न, २९ जनामा मोतिबिन्दुको समस्या
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ र ११ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शुक्रबार, कात्तिक ३, २०८०