नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
पाँच गणको सहभागितामा सल्लेमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु 

पाँच गणको सहभागितामा सल्लेमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु 

रुकुम पश्चिमस्थित श्री चण्डीदल गण सल्लेमा नेपाली सेनाको बाहिनीपति ट्रफि -२०८० भलिबल प्रतियोगिता सुरु भएको छ ।
घर पोत्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

घर पोत्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ८ की एक महिलाको घर पोत्ने क्रममा मृत्यु भएको छ । 
आठविसकोटमा गोलि लागेर मृत्यु भएका व्यक्तिको यस्तो छ 'प्रारम्भिक कारण'

आठविसकोटमा गोलि लागेर मृत्यु भएका व्यक्तिको यस्तो छ 'प्रारम्भिक कारण'

बिहिबार बिहान मृत अवस्थामा फेला परेका आठविसकोट नगरपालिका ६ छिमीगाउँका ४७ वर्षिय आसे बोहराको गोली लागेर मृत्यु भएको बताईएको छ । 
हराएको १५ दिनपछि भलाक्चाका पितारामको लाश भेटियो

हराएको १५ दिनपछि भलाक्चाका पितारामको लाश भेटियो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ स्थित सिस्नेखोली जंगलमा एक पुरुषको शव भेटिएको छ । 
आठविसकोटमा सडेको अवस्थामा पुरुषको शव फेला

आठविसकोटमा सडेको अवस्थामा पुरुषको शव फेला

रुकुम पश्चिमको आठविसकोट नगरपालिका ६ झोडेनी भन्ने ठाउँमा एक पुरुषको शव फेला परेको छ । 
चौरजहारीमा समाजवादीको बिस्तारित बैठक, जिम्मेवारी हेरफेर

चौरजहारीमा समाजवादीको बिस्तारित बैठक, जिम्मेवारी हेरफेर

नेकपा (एकीकृत समाजवादी) चौरजहारी नगर कमिटीको बिस्तारिक बैठक सम्पन्न भएको छ । 
मलेसियामा मृत्यु भएका भरतको परिवारको लागि संकलन भएको ६ लाख ६८ हजार रकम हस्तान्तरण

मलेसियामा मृत्यु भएका भरतको परिवारको लागि संकलन भएको ६ लाख ६८ हजार रकम हस्तान्तरण

रुकुम पश्चिम घर भई रोजगारीको लागि मलेसिया गएको बेला ज्यान गुमाउनुभएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । 
रुकुमकाे सल्लेमा एउटै महिलाले दुई महिलाको हत्या गरेको खुलासा !

रुकुमकाे सल्लेमा एउटै महिलाले दुई महिलाको हत्या गरेको खुलासा !

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा एउटै महिलाले दुई महिलाको 'हत्या' गरेको खुलासा भएको छ । 
घाँटिमा क्यान्सर भएका १७ वर्षिय जनकको उपचारमा सहयोग 

घाँटिमा क्यान्सर भएका १७ वर्षिय जनकको उपचारमा सहयोग 

१७ वर्षको उमेरमा घाँटिमा क्यान्सर भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी जनक ओलीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । 
रुकुम पश्चिमका विभिन्न क्षेत्रमा एक वर्षमा सवा एक लाख विरुवा रोपिए

रुकुम पश्चिमका विभिन्न क्षेत्रमा एक वर्षमा सवा एक लाख विरुवा रोपिए

रुकुम पश्चिमका विभिन्न स्थानहरुमा बितेको आर्थिक वर्ष ०७९/८० मा सवा एक लाख बढी विरुवा रोपिएका छन् ।