नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु

रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु

जाजरकोटमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
राष्ट्रिय सभा सदस्य रोकायलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय सभा सदस्य रोकायलाई गृह जिल्लामा सम्मान

राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायलाई गृह जिल्ला रुकुम पश्चिममा सम्मान गरिएको छ ।
रुकुमका सक्रिय पत्रकार खड्कालाई 'उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार' प्रदान

रुकुमका सक्रिय पत्रकार खड्कालाई 'उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार' प्रदान

रुकुमका सक्रिय पत्रकार मनिष खड्कालाई उत्कृष्ट क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
बाँफिकोटमा प्रहरीलाई आक्रमण गर्ने चार जना पक्राउ, घाईते प्रहरीको कोहलपुरमा उपचार हुँदै

बाँफिकोटमा प्रहरीलाई आक्रमण गर्ने चार जना पक्राउ, घाईते प्रहरीको कोहलपुरमा उपचार हुँदै

रुकुम पश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 
रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी माथि कुटपिट, दुई प्रहरी गम्भिर घाईते

रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी माथि कुटपिट, दुई प्रहरी गम्भिर घाईते

रुकुम पश्चिमको बाँफिकोटमा दुई जना प्रहरी जवान घाईते भएका छन् ।
चुन्वाङकाे एउटा बेग्लै विद्यालय !

चुन्वाङकाे एउटा बेग्लै विद्यालय !

स-साना होचा ४ वटा घर। ३ वटा ढुङ्गाले छाएका र एउटा जस्तावाला परियोजना भवन। घर पूराना भए पनि पोतपात गरिएका, सफा र चिटिक्क छन्।
खानीखोलामा आजदेखि ‘कामकुरो’ सुरु

खानीखोलामा आजदेखि ‘कामकुरो’ सुरु

खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडक नाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु हुने भएको छ । 
भुकम्प प्रभावित बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

भुकम्प प्रभावित बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

रुकुम पश्चिममा भुकम्प प्रभावित एक विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ ।
चौरजहारी नगरपालिकाद्वारा एक हजार २८४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

चौरजहारी नगरपालिकाद्वारा एक हजार २८४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । 
रुकुमको ‘जेठो विद्यालय’मा अनिश्चितकालिन तालाबन्दी, पठनपाठन प्रभावित

रुकुमको ‘जेठो विद्यालय’मा अनिश्चितकालिन तालाबन्दी, पठनपाठन प्रभावित

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ खलङगामा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । 
२७ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा, १८ हजार टहरा निर्माण

२७ हजार भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम जम्मा, १८ हजार टहरा निर्माण

रुकुम पश्चिमका २७ हजार बढी भूकम्प पीडितहरुको खातामा अस्थायी आवास निर्माणको लागि अनुदान रकम जम्मा गरिएको छ ।
रुकुम पश्चिममा १८ हजार बढी टहरा निर्माण

रुकुम पश्चिममा १८ हजार बढी टहरा निर्माण

रुकुम पश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् ।
यी हुन् राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने २२ प्रकारका दस्तावेज

यी हुन् राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने २२ प्रकारका दस्तावेज

विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने भएको छ ।