नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
रुकुम पश्चिम : सामुदायिक वन फडानी आरोपमा एक जना पक्राउ, तीन जना फरार

रुकुम पश्चिम : सामुदायिक वन फडानी आरोपमा एक जना पक्राउ, तीन जना फरार

रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 
मानसिक स्वास्थ्य समस्या पहिचानका लागि २२ जना स्वयंसेविकालाई तालिम

मानसिक स्वास्थ्य समस्या पहिचानका लागि २२ जना स्वयंसेविकालाई तालिम

रुकुम पश्चिमका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई तालिम दिईएको छ । 
चौरजहारीमा बाल दिवस : चेतनामूलक नाटकसहित विभिन्न कार्यक्रम सम्पन्न

चौरजहारीमा बाल दिवस : चेतनामूलक नाटकसहित विभिन्न कार्यक्रम सम्पन्न

रुकुम पश्चिमको चौरजहारीमा ५९ औं बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ । 
आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न

आधुनिक सहर बन्दै चौरजहारी, ५० प्रतिशत काम सम्पन्न

रुकुम पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ ।
छिवाङमा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप 

छिवाङमा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप 

५९औं राष्ट्रिय बाल दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्वर १३ मा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ ।
पशुपंक्षीमा लाग्ने रोग परिक्षणका लागि रुकुममै प्रयोगशाला सेवा

पशुपंक्षीमा लाग्ने रोग परिक्षणका लागि रुकुममै प्रयोगशाला सेवा

पशुपंक्षीहरुमा लाग्ने विभिन्न रोगहरुको पहिचानका लागि जिल्लामै प्रयोगशाला परिक्षण सेवा सञ्चालन भएपछि रुकुम पश्चिमका किसानहरुलाई सहज भएको छ । 
रुकुम पूर्वको सदरमुकाम गोलखाडा बनाउने निर्णय  बदर

रुकुम पूर्वको सदरमुकाम गोलखाडा बनाउने निर्णय बदर

रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
माओवादी रुपान्तरण अभियान : वाईसियलद्वारा चौरजहारीमा श्रम अभियान सुरु

माओवादी रुपान्तरण अभियान : वाईसियलद्वारा चौरजहारीमा श्रम अभियान सुरु

माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपाल चौरजहारीले आज चौरजहारी नगरपालिका १ देखि कृषि कार्यमा संलग्न भएर श्रम अभियान सुरुवात गरेको हो । 
रुकुम पश्चिमको चण्डीदल गणमा ६८ जना सैनिक दिक्षित

रुकुम पश्चिमको चण्डीदल गणमा ६८ जना सैनिक दिक्षित

रुकुम पश्चिममा रहेको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको दिक्षान्त समारोहबाट ६८ जना सैनिक दिक्षित भएका छन् ।
संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन

संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
आत्महत्या दुरुत्साहन मुद्धामा भ्याली पब्लिक स्कुलका प्रिन्सीपल र संचालक पक्राउ

आत्महत्या दुरुत्साहन मुद्धामा भ्याली पब्लिक स्कुलका प्रिन्सीपल र संचालक पक्राउ

रुकुम पश्चिममा रहेको भ्यालि पब्लिक स्कुलका प्रिन्सीपल र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । 
रुकुम पश्चिममा बिपी जन्मजयन्ती मनाईयो

रुकुम पश्चिममा बिपी जन्मजयन्ती मनाईयो

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइराला (बिपी) को ११० औं जन्मजयन्ती रुकुम पश्चिममा पनि मनाईएको छ ।