दुदिलचौर तिर्थधाममा निर्मित नयाँ मन्दिरको उद्घाटन
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोष अन्तरगत दुदिलचौर तिर्थधाममा निर्माण भएको नयाँ मन्दिरको उद्घाटन भएको छ । शनिबार, मंसिर ९, २०८०
चौतारा मेलामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ र नवराजको जोडि प्रथम
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा जारी २९ औं चौतारा मेलामा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगितामा सिद्धार्थ केसि र नवराज मल्लको जोडिले प्रथम स्थान हाँसिल गरेको छ । शनिबार, मंसिर ९, २०८०
डिग्रे मन्दिरमा दर्शनार्थीको भिड
रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ थर्पुमा रहेको प्रसिद्ध डिग्रे साईकुमारी मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । शनिबार, मंसिर ९, २०८०
आठबिसकोटमा गाडिको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, दुई घाईते
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । शुक्रबार, मंसिर ८, २०८०
विकास गाउँतिर, गाउँले विदेशतिर
समाचारको डेटलाइन थियो- रुकुम पश्चिम, नेपाल। समाचार प्रकाशित भएको थियो- द न्यूयोर्क टाइम्समा। शुक्रबार, मंसिर ८, २०८०
तुलसीपुरबाट आउँदै गरेको बस सल्यानमा दुर्घटना, ६ जना घाइते
दाङको तुलसीपुरबाट सल्यान आउँदै गरेको बस दुर्घटना भएको छ । शुक्रबार, मंसिर ८, २०८०
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । शुक्रबार, मंसिर ८, २०८०
हाम्रो सरोकारद्वारा गाउँमा स्टेचर, विद्यालय फर्निचर हस्तान्तरण
मुसिकोट नगरपालिका वडा नम्वर ७ साँख स्थित हाम्रो सरोकार रुकुमले गाउँमा स्टेचर र स्थानीय विद्यालयमा मात्रामा फर्निचर सहयोग गरेको छ । बिहीबार, मंसिर ७, २०८०
भूकम्पले रुकुम पश्चिमका १२ प्रहरी कार्यालयमा क्षति, त्रिपालबाटै सेवा
भूकम्पले रुकुम पश्चिममा विभिन्न स्थानमा रहेका १२ वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्याएको छ । बिहीबार, मंसिर ७, २०८०
वडा अध्यक्ष जैसीद्वारा भूकम्प पीडितको लागि एक लाख सहयोग
भूकम्प पीडितहरुको लागि यहाँका एक जना वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । बिहीबार, मंसिर ७, २०८०
युवा संघ बाँकेको टोली आठविसकोटमा केन्द्रित
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको एक टोली रुकुम पश्चिमको आठविसकोट नगरपालिका आईपुगेको छ । बुधबार, मंसिर ६, २०८०
आठविसकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणहरुका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बुधबार, मंसिर ६, २०८०