स्कुल बसको लागि प्रस्ताव पेश गर्न आह्वान, के-के छन् पाउने आधार ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ। मंगलबार, पुस २४, २०८०
कुमाख ४ मा जेष्ठ नागरिकलाई सम्मानसँगै अपांगता भएका र भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ४ मा जेष्ठ नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको छ । सोमबार, पुस २३, २०८०
राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा शीतल माविका सुरज 'प्रथम'
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा वलीले प्रथम स्थान हाँसिल गर्नुभएको हो । सोमबार, पुस २३, २०८०
परदेशीको योगदानले रोजगारीका अवसर
यद्यपी, हामी बाध्यताले परदेश आएका छौ, रहरले हैन । आफ्नै माटो र ठाउँमा परिश्रम गरी जीवन निर्वाह गर्ने, परिवार पाल्ने र आफ्ना सन्तानको लालनपालन गर्ने अवसर भईदिए सायद परदेशिनु पर्दैन थियो होला । सोमबार, पुस २३, २०८०
चिसोले भूकम्पपीडितको जनजीवन कष्टकर भएको भन्दै अनेरास्ववियूद्वारा प्रशासनको ध्यानाकर्षण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार, पुस २३, २०८०
रुकुम पूर्वमा ३६६ मिटर लामो झोलुङगे पुल निर्माण
रुकुम पूर्वको भूमे गाउँपालिकामा ३६६.९० मिटर लम्बाई र ११० टन क्षमता भएको झोलुङगे पुल निर्माण भएको छ । सोमबार, पुस २३, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि रुकुमका कृष्ण रोकायसहित कांग्रेसले उम्मेदवारको टुङ्गो लगायो
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । सोमबार, पुस २३, २०८०
आठबीसकोटमा रुखबाट लडेर एक जनाको मृत्यु
रुकुम पश्चिममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । आइतबार, पुस २२, २०८०
राष्ट्रिय सभा चुनावका लागि एमालेले टुङ्गो लगायो १९ उम्मेदवार
नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । आइतबार, पुस २२, २०८०
भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा खाद्य संकटको जोखिम
हावाहुरी र भूकम्पले कृषि क्षेत्रमा गरेको क्षतिको कारण रुकुम पश्चिममा खाद्य संकट हुने देखिएको छ । आइतबार, पुस २२, २०८०
त्रिवेणीका १०७ जना भूमिहिनलाई लाभग्राही निस्सा वितरण
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेका भूमिहिनलाई लाभग्राही निस्सा वितरण गरिएको छ । आइतबार, पुस २२, २०८०
माओवादी केन्द्रले टुङ्ग्यायो राष्ट्रिय सभाको उम्मेदवार
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । आइतबार, पुस २२, २०८०