नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले

विपदमा प्रकृति पनि निर्दयी बन्दै, पीडितहरु चिसाले कठ्याङग्रिन थाले

भूकम्पपछि घरबासविहीन यहाँका सर्वसाधारणहरु चिसोले कठ्याङिग्रन थालेका छन् ।
द्वन्द्वबाट उपलब्धि नभेटेपछि देवता र दैत्यहरु मन्थन गर्ने निश्कर्षमा पुगे !

द्वन्द्वबाट उपलब्धि नभेटेपछि देवता र दैत्यहरु मन्थन गर्ने निश्कर्षमा पुगे !

मानव सभ्यताको अध्यन गर्दा पृथ्वीको सृष्टिपछि यस लोकमा विभिन्न  किसिमका जीवजन्तु, सजिव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। 
नेशनल लाईफद्वारा  राहत सामाग्री वितरण

नेशनल लाईफद्वारा  राहत सामाग्री वितरण

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमले प्रभावित परिवारहरुको लागि राहत सामाग्री उपलब्ध गराएको छ ।
राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ ।
त्रिपाल कुर्दाकुर्दै पानी पर्न थाल्यो, भूकम्प पीडितलाई थप बिचल्ली हुने चिन्ता

त्रिपाल कुर्दाकुर्दै पानी पर्न थाल्यो, भूकम्प पीडितलाई थप बिचल्ली हुने चिन्ता

जाजरकोट भूकम्पपछि घरबासविहीन भएका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् ।
भूकम्पबाट प्रभावित रेडियो निरन्तर प्रशारणमै,  अब त्रिपालबाट टेन्टमा

भूकम्पबाट प्रभावित रेडियो निरन्तर प्रशारणमै, अब त्रिपालबाट टेन्टमा

कात्तिक १७ गते शुक्रबार राति आएको भूकम्पबाट क्षति भएको रुकुम पश्चिमको एक सामुदायिक रेडियोले अहिले टेन्टबाट पनि प्रशासन सेवालाई निरन्तरता दिएको छ । 
मुगु घटना : आफन्तबाटै एकै परिवारका चार जनाको हत्या भएको खुलासा

मुगु घटना : आफन्तबाटै एकै परिवारका चार जनाको हत्या भएको खुलासा

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ ।
मृतक परिवार र सुत्केरीको लागि ब्लाङकेट वितरण

मृतक परिवार र सुत्केरीको लागि ब्लाङकेट वितरण

रुकुम पश्चिममा भूकम्पमा परेर मृत्यु भएका परिवार र सुत्केरी महिलाहरुलाई लक्षित गरेर ब्लाङकेट वितरण गर्न थालिएको छ । 
मृतकका परिवारलाई दुई लाखकाे दरले राहत वितरण सुरु

मृतकका परिवारलाई दुई लाखकाे दरले राहत वितरण सुरु

भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले राहत रकम वितरण गर्न थालेको छ ।
'चिसोमा त्रिपालमै राख्न सकिन्न, तत्काल अस्थायी घर चाहियो'

'चिसोमा त्रिपालमै राख्न सकिन्न, तत्काल अस्थायी घर चाहियो'

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्पको कारण जनताका घरहरु भत्किएको र चर्किएकोले तत्काल अस्थायी रुपमा भएपनि राज्यले घरहरु बनाउनुपर्ने बताउनुभएको छ । 
रुकुममा सोलार आएको छैन, आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेण गरौ : प्रशासन

रुकुममा सोलार आएको छैन, आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेण गरौ : प्रशासन

बिहिबार बिहान कान्तिपुर दैनिक र ईकान्तिपुर डटकमले राहत बितरणको बिषयमा लेखेको एक समाचार गलत भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रेस विज्ञप्ती जारी गरेको छ ।