रुकुममा झाडापखालाको कारण एक बालकको मृत्यु
रुकुम पश्चिममा झाडापखालाको कारण एक बालकको मृत्यु भएको छ । सोमबार, वैशाख १०, २०८१
दुई हजार भूकम्पपीडितलाई पहिलो किस्ता नै गएन, दोश्रो किस्ता बाँड्न अझै सुरु भएन
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको करिब छ महिना पुग्दासमेत रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । सोमबार, वैशाख १०, २०८१
आगलागीबाट बाँफिकोटका १८ घर नष्ट, ९० घर जोखिममा
आईतबार दिउँसो वन क्षेत्रबाट गाउँतर्फ सल्केको आगलागीका कारण साेमबार बिहानसम्म बाँफिकोटमा १८ घर जलेका छन् । सोमबार, वैशाख १०, २०८१
सानीभेरीमा सुरु भयो भूकम्प प्रतिरोधी भवन बनाउने तालिम
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम सञ्चालन गरिएको छ । आइतबार, वैशाख ९, २०८१
चौरजहारीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको लागि छलफल
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको मस्यौदा उपर छलफल गरेको छ । आइतबार, वैशाख ९, २०८१
बाँफिकोटमा घर आगलागी हुँदा गहना निकाल्न गएकी एक बृद्धाको मृत्यु, तीन घर जले
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३ दारकाट्यामा आगलागी हुँदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । आइतबार, वैशाख ९, २०८१
नक्कली भूकम्पपीडित विरुद्ध उजुरी दिन आग्रह
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ । आइतबार, वैशाख ९, २०८१
मुसीकोटको क्वाम्मा गाउँमा गोरेटो बाटो : गाउँकै श्रोत साधन, गाउँमै रोजगार
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ८ को कार्यालयले भने गाउँकै ढुङगा बिछ्याएर गोरेटो बाटोलाई आकर्षक र सुविधायुक्त बनाउने काम गरिरहेको छ । आइतबार, वैशाख ९, २०८१
आठविसकोटमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मीहरुलाई तालिम
रुकुम पश्चिमको आठविसकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम दिन थालिएको छ । शनिबार, वैशाख ८, २०८१
चौरजहारीमा टोलटोलमा पुगेर ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस्ती तथा टोलसम्म पुगेर ५५ वर्ष माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शनिबार, वैशाख ८, २०८१
सल्लेमा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास
रुकुम पश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ । शनिबार, वैशाख ८, २०८१
बर्दिया घर बताउने बालक मुसिकोटमा अलपत्र !
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् । बिहीबार, वैशाख ६, २०८१