नेभिगेशन
गोपालसिं खड्का
गोपालसिं खड्का
हावाहुरीले मकैमा क्षति गरेपछि किसान चिन्तित

हावाहुरीले मकैमा क्षति गरेपछि किसान चिन्तित

सोमबार राति आएको हावाहुरीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का विभिन्न क्षेत्रमा लगाईएको मकैमा क्षति गरेको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माको वडामा पुग्यो विद्युत लाईन 

कर्णालीका मुख्यमन्त्री शर्माको वडामा पुग्यो विद्युत लाईन 

रुकुम पश्चिम चौरजहारी नगरपालिकाको वडा नम्वर १४ को तिमीलेमा केन्द्रीय बिद्युत सेवा पुगेको छ ।
कर्णाली चिनाउन कस्सिएकी सिर्जनालाई पचास हजारसहित सानीभेरीद्वारा सम्मान

कर्णाली चिनाउन कस्सिएकी सिर्जनालाई पचास हजारसहित सानीभेरीद्वारा सम्मान

ओली कर्णाली चिनाउने अभियानमा लाग्नुभएको छ ।
७० लाखमा खनिएको सडक सुचारु नभई बन्द हुने अवस्थामा

७० लाखमा खनिएको सडक सुचारु नभई बन्द हुने अवस्थामा

स्थानीय जनताको सहजताको लागि सरकारले ७० लाख बजेट खर्च गरेर बनाएको रुकुमका दुइ सडक सञ्चालनमा नआउँदै बन्द हुने अवस्थामा पुगेका छन् ।
ट्याक्टर दुर्घटनामा परेर मृत्यु र घाईते हुनेको पहिचान खुल्यो (अपडेट)

ट्याक्टर दुर्घटनामा परेर मृत्यु र घाईते हुनेको पहिचान खुल्यो (अपडेट)

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियोे भने दुई जना घाईते हुनुभएको छ ।
सानीभेरीमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

सानीभेरीमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
सानीभेरीको बाल सञ्जालको अध्यक्षमा हिरा कुसारी

सानीभेरीको बाल सञ्जालको अध्यक्षमा हिरा कुसारी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गाउँपालिका स्तरिय बाल संजाल पुनर्गठन तथा बाल अधिकार संरक्षण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा उपलब्ध गराएको छ ।
शिक्षक र विद्यालय सहायकलाई लेखा व्यवस्थापन तालिम

शिक्षक र विद्यालय सहायकलाई लेखा व्यवस्थापन तालिम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शिक्षक र विद्यालय सहायकहरुलाई लेखा प्रणाली व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।
सानीभेरीमा ४१ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

सानीभेरीमा ४१ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ४१ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
सानीभेरीमा १० नम्वर वडा कार्यालयको भवन उद्घाटन

सानीभेरीमा १० नम्वर वडा कार्यालयको भवन उद्घाटन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर १० को कार्यालय भवन उद्घाटन गरिएको छ ।
भत्ता बाँड्न बैंकका कर्मचारी लिएर गाउँगाउँमा चौरजहारीका जनप्रतिनिधिहरु

भत्ता बाँड्न बैंकका कर्मचारी लिएर गाउँगाउँमा चौरजहारीका जनप्रतिनिधिहरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गाउँकै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएको छ ।
सानीभेरीमा एउटा सडक निर्माण गर्दा दुई सडक अवरुद्ध

सानीभेरीमा एउटा सडक निर्माण गर्दा दुई सडक अवरुद्ध

वडा नम्वर ८ को सिलपाल खोला देखि आमडाँडा जोड्ने सडक स्तरोन्नतीको क्रममा अन्य सडक अवरुद्ध भएका छन् ।