नेभिगेशन
केशव बि.सी.
केशव बि.सी.
रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोकियो, रुकुमकोटवासीमा खुसीयाली

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोकियो, रुकुमकोटवासीमा खुसीयाली

नेपाल सरकार मन्त्री परिषद्को आकस्मिक बैठकले रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमै रहने निर्णय गरेको छ ।
सिस्ने गाउँपालिकामा कार्यरत शाही कोठामा मृत अवस्थामा फेला

सिस्ने गाउँपालिकामा कार्यरत शाही कोठामा मृत अवस्थामा फेला

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कोईली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकीछिन् । 
रुकुम पूर्वमा दुई मोटरसाईकल ठोक्किदा स्वास्थ्यकर्मी ओलीसहित दुई जना घाईते

रुकुम पूर्वमा दुई मोटरसाईकल ठोक्किदा स्वास्थ्यकर्मी ओलीसहित दुई जना घाईते

बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धौलापहिरा दुई मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । 
रुकुम पूर्वको तातोपानीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

रुकुम पूर्वको तातोपानीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ तातोपानी नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोहि दुर्घटनामा परेर एक जना घाईते हुनुभएको छ । 
चौरजहारीमा सूचना विभागको घुम्ती शिविर सुरु, तीन जिल्लाका ६५ पत्रकारको सहभागिता

चौरजहारीमा सूचना विभागको घुम्ती शिविर सुरु, तीन जिल्लाका ६५ पत्रकारको सहभागिता

रुकुम पश्चिमको चौरजहारीमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्याम दर्ता र पत्रकारहरुको क्षमता विकासका लागि तालिम सुरु भएको छ । 
मेयरले पदभार ग्रहण गर्दा हस्ताक्षर गरेका निर्णय कार्यपालिकाको पहिलो बैठकबाटै फिर्ता

मेयरले पदभार ग्रहण गर्दा हस्ताक्षर गरेका निर्णय कार्यपालिकाको पहिलो बैठकबाटै फिर्ता

रुकुम पश्चिमको मुसिकोट नगर कार्यपालिकाको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पहिलो वैठकले चारवटा निर्णय गरेको छ ।
काँग्रेससँग तालमेल गर्नलाई निर्वाचन कार्यालयमै फेरिए एमालेका उम्मेदवार

काँग्रेससँग तालमेल गर्नलाई निर्वाचन कार्यालयमै फेरिए एमालेका उम्मेदवार

उम्मेदवारी दर्ताको अन्तिम समयमा नेपाली काँग्रेस र नेकपा एमालेले रुकुम पश्चिममा चुनावी तालमेल गर्नेगरी पार्टीले सिफारिस गरेका उम्मेदवार परिवर्तन गर्नुपरेको एमाले रुकुम पश्चिमले जनाएको छ ।
आर्थिक विकासका लागि कृषिमा  उल्लेखनीय काम

आर्थिक विकासका लागि कृषिमा उल्लेखनीय काम

 'अर्गानिक उत्पादन : भूमेको पहिचान' भन्ने नारालाई जोड दिएको रुकुम पूर्वको भूमे गाउँपालिकाले आर्थिक विकासको मुख्य माध्याम कृषिलाई लिएको जनाएको छ ।
भूमे गाउँपालिकाको हाल सम्मको कार्य प्रगति सार्वजनिक

भूमे गाउँपालिकाको हाल सम्मको कार्य प्रगति सार्वजनिक

रुकुम पूर्वको भूमे गाउँपालिकाले पहिलो स्थानीय सरकारले हाल सम्म सम्पादन गरेका कार्य प्रगतिहरु सार्वजनिक गरेको छ ।
रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ ले मतदान गर्न पाउँने, ७६ मतदानस्थल र १३९ मतदान केन्द्र

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ ले मतदान गर्न पाउँने, ७६ मतदानस्थल र १३९ मतदान केन्द्र

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन् ।
अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित बनाएका छन् : पूर्वमन्त्री शर्मा

अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित बनाएका छन् : पूर्वमन्त्री शर्मा

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बिभिन्न अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित गरेको बताउँनुभएको छ ।