नेभिगेशन
केशव बि.सी.
केशव बि.सी.
भूमे गाउँपालिकाको हाल सम्मको कार्य प्रगति सार्वजनिक

भूमे गाउँपालिकाको हाल सम्मको कार्य प्रगति सार्वजनिक

रुकुम पूर्वको भूमे गाउँपालिकाले पहिलो स्थानीय सरकारले हाल सम्म सम्पादन गरेका कार्य प्रगतिहरु सार्वजनिक गरेको छ ।
रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ ले मतदान गर्न पाउँने, ७६ मतदानस्थल र १३९ मतदान केन्द्र

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ ले मतदान गर्न पाउँने, ७६ मतदानस्थल र १३९ मतदान केन्द्र

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन् ।
अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित बनाएका छन् : पूर्वमन्त्री शर्मा

अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित बनाएका छन् : पूर्वमन्त्री शर्मा

कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बिभिन्न अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित गरेको बताउँनुभएको छ ।
बिद्युत सेवा आर्थिक क्रान्तिको अपरिहार्य साधन हो : मन्त्री शर्मा

बिद्युत सेवा आर्थिक क्रान्तिको अपरिहार्य साधन हो : मन्त्री शर्मा

३३/११ के.भि., ३ एम.भि.ए. क्षमताको सवस्टेशनको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

प्रहरीले सोहि ठाउँबाट दुई थान रेडपाण्डाको छाला पनि बरामद गरेको बताएको छ ।
मुसिकोट - चौरजहारी सडक खण्ड अवरुद्ध

मुसिकोट - चौरजहारी सडक खण्ड अवरुद्ध

शुक्रबार बिहान आएको सुख्खा पहिरोका कारण मुसिकोट चौरजहारी सडक खण्ड अवरुद्ध भएको हो ।
फोटोमा तकसेराको सौन्दर्यता

फोटोमा तकसेराको सौन्दर्यता

यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पर्यटकिय हिसावले अझ महत्वपूर्ण छ । यहाँको सुन्दरता मध्य अग्रस्थानमा आउँने नाम हो गाउँपालिकाको ११ नम्वर स्थित तकसेरा गाँउ ।