नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
कैदको सट्टा पैसा तिरेर प्रदेश सांसद डिबी केसी रिहा

कैदको सट्टा पैसा तिरेर प्रदेश सांसद डिबी केसी रिहा

रुकुम पूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबी) रिहा हुनुभएको छ ।
रुक्मिणी माविको ७७ औं बार्षिकोत्सवमा धुमधाम

रुक्मिणी माविको ७७ औं बार्षिकोत्सवमा धुमधाम

सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माद्यामिक विद्यालयले ७७ औं वार्षिकोत्सब २०८१ धुमधामका साथ मनाएको छ । 
शिक्षा योजना बनाउँदै पुथा उत्तरगंगा 

शिक्षा योजना बनाउँदै पुथा उत्तरगंगा 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शिक्षा योजना निर्माणका लागि छलफल तथा अन्तरक्रिया गरेको छ ।
अखिल क्रान्तिकारी रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाईली चयन

अखिल क्रान्तिकारी रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाईली चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) रुकुम पुर्वको २७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । 
लिजाको नतिजामा रुकुम पूर्वको भूमे जिल्लामै उत्कृष्ट

लिजाको नतिजामा रुकुम पूर्वको भूमे जिल्लामै उत्कृष्ट

रुकुम पूर्वको भूमे गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ । 
रुक्मिणी माविमा अभिभावक भेला सम्पन्न

रुक्मिणी माविमा अभिभावक भेला सम्पन्न

रुकुम पुर्वको सिस्ने गाउपालिका वडा नम्बर ५ स्थित रुक्मिणि माध्यमिक विद्यालयमा अविभावक भेला सम्पन्न भएको छ । 
रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक घाईते

रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक घाईते

रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 
जिल्ला प्रशासनको मुलगेट अगाडि गाडि लाईन लगाएर सडक अवरुद्ध 

जिल्ला प्रशासनको मुलगेट अगाडि गाडि लाईन लगाएर सडक अवरुद्ध 

जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वको मुख्य गेटमा यातायात व्यवसायी तथा गाडि धनिहरुले गाडीहरु लाईन लगाएर सडक अवरुद्ध पारेका छन् ।  
रुकुम पूर्वका थापालाई ब्रेन ट्युमर, उपचारका लागि सहयोगको याचना

रुकुम पूर्वका थापालाई ब्रेन ट्युमर, उपचारका लागि सहयोगको याचना

रुकुम पूर्वको सिस्ने गाउँपालिका -५ निवासी अनिल थापा (मोहन) को उपचार सहयोगका लागि परिवारले अपिल गरेको छ । 
सिस्ने स्वास्थ्य चौकीका लागि गाउँपालिकालाई अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण

सिस्ने स्वास्थ्य चौकीका लागि गाउँपालिकालाई अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण

रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण गरिएको छ । 
भालुखाप्चेमा व्यक्तिगत लगानी, सरकार मूकदर्शक !

भालुखाप्चेमा व्यक्तिगत लगानी, सरकार मूकदर्शक !

सरोकारवाला निकाय मूकदर्शक भएको भन्दै चारैतिर गुनासो बढिरहेको बेला सिस्ने गाउँपालिका -२ प्वाङका निर्माण व्यवसायी तथा समाजसेवी नरहरि खड्काले व्यक्तिगत खर्चमा यो बाटो निर्माणका लागि पहल गर्नुभएको छ ।