योगको चर्चा र अभ्यास गर्दै रुकुम पुर्वमा योग दिवस मनाईयो
रुकुम पूर्वमा ८ औं राष्ट्रिय योग दिवस मनाईएको छ । २०७९ माघ २
सिस्ने गाउँपालिकाको हिउँदे अधिबेशन शुरु
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । २०७९ पौष २८
अदालतबाट दोषि ठहर भएको ९ वर्षपछि पक्राउ
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ का प्रेम दमाई विवाह बदर मुद्धामा ९ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जानकारी दिएको छ । २०७९ पुस २६
रुकुम पूर्वमा कोरोनाको नयाँ भेरियन्ट रोकथामको लागि छलफल
रुकुम पूर्वमा कोरोनाको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि छलफल गरिएको छ । २०७९ पुस २४
सिस्नेका तीन समुदाय सुरक्षित खानेपानीयुक्त घोषणा
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका तीन समुदाय सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा भएका छन् । २०७९ पुस २३
रुकुम पूर्वको चार स्थानमा सस्तो पसल सन्चालन
रुकुम पूर्वका बिभिन्न ठाउँमा सस्तो पसल सन्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सरकारको समन्वयमा जिल्लाका चार स्थानमा सस्तो पसल सन्चालन गरिएको हो । २०७९ पुस २०
विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई सरसफाई तथा स्वच्छता सम्बधि तालिम
रुकुमकोटमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बधि ३ दिने तालिम सुरु भएको छ । २०७९ पुस १९
सिस्नेमा कक्षा ८ को पाठ्यपुस्तक तयारीका लागि समिति गठन
सिस्ने गाउँपालिकाले कक्षा ८ को पाठ्यपुस्तक निर्माणको लागि तयारी सुरु गरेको छ । २०७९ पुस १९
रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रर्दशनी सम्पन्न
रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रर्दशनी २०७९ सम्पन्न गरिएको छ । २०७९ पुस १६
रुकुमकोटको वर्थिङ्ग सेन्टर पुनः सुचारु
लामो समय देखि बन्द अवस्थामा रहेको रुकुमकोटको वर्थिङ्ग सेन्टर पुनः सुचारु भएको छ । २०७९ पुस १५
एकीकृत घुम्ती शिविर मार्फत सेवा दिंदै पुथाउत्तरगंगा गाउँपालिका
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । बिहिबार वडा नम्बर १ मैकोटबाट घुम्ती शिविर सुरु भएको हो । २०७९ पुस १५
