नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
सिस्ने ५ मा अर्धवार्षिक समिक्षा : २० योजना सम्पन्न, ६० प्रतिशत बित्तिय प्रगति

सिस्ने ५ मा अर्धवार्षिक समिक्षा : २० योजना सम्पन्न, ६० प्रतिशत बित्तिय प्रगति

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ को अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
रुक्मिणी माविमा उद्यमी क्लब गठन

रुक्मिणी माविमा उद्यमी क्लब गठन

आर्थिक वर्ष ०७९/८० को राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अनुसार सिस्ने गाउँपालिकामा “एक शिक्षण संस्था एक उद्यम कार्यक्रम” संचालनका लागि बिद्यालयमा आज उक्त क्लब गठन गरिएको हो ।
सिस्नेमा शिक्षामा विपद जोखिम प्रतिकार्यका लागि कार्यदल तयार

सिस्नेमा शिक्षामा विपद जोखिम प्रतिकार्यका लागि कार्यदल तयार

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा शिक्षामा विपद जोखिम प्रतिकार्य योजना निर्माणको लागि कार्यदल गठन गरिएको छ ।
बालबालिकाहरुलाई पौष्टिक आहार वितरण

बालबालिकाहरुलाई पौष्टिक आहार वितरण

रुकुम पूर्वमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
आलु खेती प्रविधि तथा चिप्स उत्पादनका लागि तालिम

आलु खेती प्रविधि तथा चिप्स उत्पादनका लागि तालिम

रुकुम पूर्वमा जिल्ला स्तरियय आलु खेती प्रविधि तथा चिप्स उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रुकुम पूर्वका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखिकरण

रुकुम पूर्वका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखिकरण

रुकुम पूर्वका शिक्षकहरुको लागि आयुर्वेद तथा योग शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

आइतबार १९ औं स्थापना दिवसको अवसरमा सिस्ने गाउँपालिका स्थित रुक्मिणी मा.वि.मा अध्ययनरत ६ जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस सेन्टर नेपाल रूकुम पूर्वका अध्यक्ष सर्जना कार्कीले जानकारी दिनुभयो ।
पुथाको सामुदायीक वनमा आगलागी

पुथाको सामुदायीक वनमा आगलागी

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –१० बाछिगाउँमा रहेको साजवा सामुदायीक वनमा शनिबार आगलागी भएको छ ।
रुकुम पूर्वमा साताव्यापी रुपमा मनाईयो सशस्त्र प्रहरी दिवस

रुकुम पूर्वमा साताव्यापी रुपमा मनाईयो सशस्त्र प्रहरी दिवस

सशस्त्र प्रहरी बलको पाँचौ स्थापना दिवस रुकुम पूर्वमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न

पुथाउत्तरगंगा गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न

आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम संशोधन, आर्थिक वर्ष २०७९/०८० को साउन १ गते देखि पुस ३० गते सम्मको आय र व्यय सार्वजनिक गर्नुका साथै प्रगति समीक्षा गर्दै आइतबार गाउँसभा सम्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पूर्वको अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पूर्वको अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
लोकसेवा तयारी कक्षा पढाउँदै स्थानीय सरकार

लोकसेवा तयारी कक्षा पढाउँदै स्थानीय सरकार

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन सिस्ने गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउन थालेको हो ।