नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
ग्रामिण स्वास्थ्य सुधार परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न

ग्रामिण स्वास्थ्य सुधार परियोजनाको सार्वजनिक परिक्षण सम्पन्न

फेर मेड फाउन्डेसन र सर्वाङ्गिन विकास केन्द्रद्धारा रुकुम पुर्व जिल्लामा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले आर्थिक वर्ष ०७८/७९ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
रुकुम पूर्वमा भिरबाट लडेर १३ वर्षिय बालकको मृत्यु

रुकुम पूर्वमा भिरबाट लडेर १३ वर्षिय बालकको मृत्यु

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एक बालकको भिरबाट लडेर मृत्यु भएको छ ।
यूएमएन रुकुमको सामाजिक लेखा परिक्षण सम्पन्न

यूएमएन रुकुमको सामाजिक लेखा परिक्षण सम्पन्न

युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व कलष्टरले आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण गरेको छ ।
पत्रकार महासंघ रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती चयन

पत्रकार महासंघ रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती चयन

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वको ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
बौलाहा कुकुरको आतंकपछि धमाधम खोप लगाईदै

बौलाहा कुकुरको आतंकपछि धमाधम खोप लगाईदै

जिल्लाको सिस्ने गाउँपालिकाका विभिन्न स्थानहरुमा बौलाहा कुकुरले सर्वसाधारणहरुलाई त्रसित बनाएपछि धमाधम रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ ।
रुकुम पूर्व : एउटै वडाका तीन जना सांसद सिफारिस

रुकुम पूर्व : एउटै वडाका तीन जना सांसद सिफारिस

रुकुम पूर्वको एक वडाबाट तीन जना सांसदको लागि सिफारिस हुनुभएको छ ।
रुकुम पुर्वमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

रुकुम पुर्वमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान कार्यक्रम समापन गरिएको छ ।
भिरबाट लडेर एक पुरुषको मृत्यु

भिरबाट लडेर एक पुरुषको मृत्यु

 रुकुम पूर्वमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
रुकुम पूर्वका संसार १२ दिनदेखि वेपत्ता

रुकुम पूर्वका संसार १२ दिनदेखि वेपत्ता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का एक युवा वेपत्ता भएका छन ।
तकसेरा स्वास्थ्य चौकीलाई ५० हजार नगद सहयोग

तकसेरा स्वास्थ्य चौकीलाई ५० हजार नगद सहयोग

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका –१० का सुर्यबहादुर बुढाले सोहि स्थानको तकसेरा स्वास्थ्य चौकीलाई नगद ५० हजार रुपियाँ सहयोग गर्नुभएको हो ।
तकसेरामा पहिलोपटक ल्याव सेवा उद्घाटन

तकसेरामा पहिलोपटक ल्याव सेवा उद्घाटन

तकसेरा स्वास्थ्य चौकीमा ल्याव सेवासँगै सुत्केरी कुरुवा भान्छा घरको आज एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो ।
अपांगता दिवसको अवसरमा पुथामा 'हट लाईन सेवा' सुरु

अपांगता दिवसको अवसरमा पुथामा 'हट लाईन सेवा' सुरु

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले ३१ औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा 'हट लाईन सेवा' सुरु गरेको छ ।
रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ ।