नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
खाबाङमा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयको त्रैमासिक समिक्षा सम्पन्न

खाबाङमा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयको त्रैमासिक समिक्षा सम्पन्न

एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम पूर्वको प्रथम त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वको विकासको लागि निरन्तर लाग्ने बताउनुभएको छ ।  
अव जनवादी हैन समाजवादी क्रान्ति : प्रधानमन्त्री प्रचण्ड

अव जनवादी हैन समाजवादी क्रान्ति : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनवादी नभएर समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ । 
प्रधानमन्त्री प्रचण्ड भोली रुकुम पूर्वको मैकोटमा आउनुहुने

प्रधानमन्त्री प्रचण्ड भोली रुकुम पूर्वको मैकोटमा आउनुहुने

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली रुकुम पूर्व आउनुहुने भएको छ ।
हिमाली जिल्लाको अस्पतालमा रहेका बिरामीको लागि ब्लाङकेट प्रदान

हिमाली जिल्लाको अस्पतालमा रहेका बिरामीको लागि ब्लाङकेट प्रदान

चिसो बढेसँगै हिमालि जिल्ला रुकुम पूर्वको जिल्ला अस्पताललाई ब्लाङकेट उपलब्ध गराईएको छ ।
डा. कुसुमाकरको 'हिउँको राप' लोकार्पण

डा. कुसुमाकरको 'हिउँको राप' लोकार्पण

डा.कुसुमाकर शर्मा गौतमद्धारा लिखित 'हिउँको राप' लघुकथा संग्रह लोकार्पण गरिएको छ । 
योग तथा ध्यान गरेर मनाईयो विश्व मानसिक स्वास्थ्य दिवस

योग तथा ध्यान गरेर मनाईयो विश्व मानसिक स्वास्थ्य दिवस

रुकुम पूर्वमा पनि विश्व मानसिक स्वास्थ्य दिवस मनाईएको छ ।
सिस्नेको दुर्गम गाउँमा एकिकृत घुम्ती शिविर, स्थानीयवासी खुशी

सिस्नेको दुर्गम गाउँमा एकिकृत घुम्ती शिविर, स्थानीयवासी खुशी

सिस्ने गाउँपालिकाको वडा नम्वर २ नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
ग्रामिण स्वास्थ्य सुधार परियोजनाका गतिबिधिहरु सार्वजनिक

ग्रामिण स्वास्थ्य सुधार परियोजनाका गतिबिधिहरु सार्वजनिक

सर्वाङ्गिण विकास केन्द्र रुकुम पूर्वले ग्रामिण स्वास्थ्य सुधार परियोजना मार्फत जिल्लामा संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएको छ । शनिवार केन्द्रले पत्रकारहरुसंग अन्तर्क्रिया गरि फेयर मेड फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेका र आगामी दिनमा संचालन गर्ने गतिविधिको बारेमा जानकारी गराएको हो ।
कोलमा एक महिलाको कान च्यातेर गहना लुटियो !

कोलमा एक महिलाको कान च्यातेर गहना लुटियो !

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १४ मा एक महिलामाथि लुटपाट भएको छ । 
अमलाचौरमा रहेको बिद्यालयमा पिपल ढलेर क्षती

अमलाचौरमा रहेको बिद्यालयमा पिपल ढलेर क्षती

रुकुम पूर्वको एक बिद्यालय नजिक रहेको पिपलको रुख ढलेर बिद्यालयमा क्षती पुगेको छ । 
मेलमिलाप र शान्तिको लागि राप्रपा रुकुम पूर्वले बुझायो ज्ञापनपत्र

मेलमिलाप र शान्तिको लागि राप्रपा रुकुम पूर्वले बुझायो ज्ञापनपत्र

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाइएको छ । 
रुक्मिणीको सामाजिक परिक्षण र अभिभावक भेला सम्पन्न

रुक्मिणीको सामाजिक परिक्षण र अभिभावक भेला सम्पन्न

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयले सामाजिक परिक्षण गर्नुका साथै प्रतिवेदन र अभिभावक भेला सम्पन्न गरेको छ ।