सिस्ने गाउँमै भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर सम्पन्न
जिल्लाको दुर्गम क्षेत्र मानिने सिस्ने गाउँमा भिडियो एक्सरेसहितको स्वास्स्थ्य शिविर सम्पन्न गरिएको छ । सोमबार, साउन २९, २०८०
हिमाली जिल्ला रुकुम पूर्वमा पनि डेङ्गु, एकसाथ सचेतिकरण कार्यक्रम सुरु
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि डेङ्गु रोग संक्रमित बिरामी फेला परेपछि सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । आइतबार, साउन २१, २०८०
भुमेका ७० वर्षिय बृद्ध चरेश मुद्धामा पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले लागु औषध (चरेश) मुद्धामा फरार एक जना बृद्धलाई पक्राउ गरेको छ । बिहीबार, साउन १८, २०८०
सहिदमार्गको उग्रिबाङ र भुर्तिबाङ खण्ड सुचारु
रुकुम पूर्वको भुमे गाउँँपालिका वड नम्वर ७ मा अवरुद्ध रहेको सडकखण्ड सुचारु भएको छ । मंगलबार, साउन १६, २०८०
रुक्मिणी माविमा प्राविधिक पढ्ने बिद्यार्थीलाई तरकारीको बीउ वितरण
रुकुम पूर्वको एक बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत बिभिन्न तरकारीका बीऊ वितरण गरिएको छ । सोमबार, साउन १५, २०८०
सहिद दिवसको अवसरमा रुकुमकोटमा सरसफाई तथा चोयाको डोका वितरण
नेपाल निजामती कर्मचारी संगठन रुकुम पुर्वले रुकुमकोटमा सरसफाई तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार, साउन १५, २०८०
मध्यपहाडि सडक अन्तर्गत रुकुम पूर्वको काँडाबगरमा सडक अवरुद्ध
रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध भएको छ । शनिबार, साउन १३, २०८०
रुकुम पूर्व : मलामी गएका एक व्यक्ति सानीभेरीमा बेपत्ता
आईतबार रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदिमा बेपत्ता भएका छन् । आइतबार, साउन ७, २०८०
तकमा बजार अनुगमन
रुकुम पूर्वको पुथा उत्तरगंगा -१० मा रहेको तक बजारमा अनुगमन गरिएको छ । शनिबार, असार ३०, २०८०
रुक्मिणी माविमा शिक्षक अभिभावक संघ गठन
रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ पुनः गठन गरिएको छ । बिहीबार, असार २८, २०८०
सिस्ने गाउँपालिका भित्र जग्गाको कित्ताकाँट खुल्यो
रुकुम पूर्वको सिस्ने गाउँपालिका भित्रका जग्गाको कित्ताकाँट खुलेको छ । शुक्रबार, असार २२, २०८०
