भूकम्प पीडितलाई राहतको लागि मनराजद्वारा दुई लाखको सहयोग
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ६ घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले भूकम्प पीडितहरुको राहतको लागि दुई लाख रुपियाँ बराबरको सामाग्री सहयोग गर्नुभएको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्पको कारण रुकुम पश्चिममा ५२ जनाको मृत्यु
जिल्लाको आठविसकोट नगरपालिमा ४२ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । शनिबार, कात्तिक १८, २०८०
जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड पठाउने निर्णय
सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ । शनिबार, कात्तिक १८, २०८०
घाईतेको उद्धार र उपचारमा कमी हुँन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाईतेहरुको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ । शनिबार, कात्तिक १८, २०८०
रुकुम पश्चिममा मृतकको संख्या ३८ पुग्यो
शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । थप १० जनाको शव पहिचान भएसँगै मृतकको संख्या ३८ पुगेको हो । शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिममा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावित जिल्ला पुग्नु भएको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका २८ जनाको पहिचान (नामावली सहित)
शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका २८ जनाको पहिचान भएको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्प क्षति अपडेट : १४३ घाईते, ५ जना गम्भिर घाईतेको हेलिकप्टर र १२ जनाको जहाजमार्फत उद्धार
शुक्रबार राती आएको भुकम्पको कारण रुकुमपश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाईते भएका छन् । शनिबार, कात्तिक १८, २०८०
भूकम्प क्षति अपडेट : जाजरकोटमा ९२ जनाको मृत्यु, सयौँको सङ्ख्यामा घाइते
जाजरकाेटकाे बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । शनिबार, कात्तिक १८, २०८०
प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा आउँदै
जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । शनिबार, कात्तिक १८, २०८०
भूकम्प अपडेट : रुकुम पश्चिममा ३५ जनाको मृत्यु, ५३ जना घाईते
शुक्रबार राति गएको भुकम्पमा परी अहिलेसम्म रुकुमपश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाईते भएका छन् । शनिबार, कात्तिक १८, २०८०
भूकम्प क्षति : जाजरकोट र रुकुममा मानविय क्षतिसँगै दर्जनौ घाईते, त्रासले जाग्राम सर्वसाधारण
शुक्रबार राती गएको भुकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा मानविय क्षति हुनका साथै दर्जनौ व्यक्ति घाईते भएका छन् । शनिबार, कात्तिक १८, २०८०