फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?
मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । मंगलबार, फागुन २२, २०८०
फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा आयो समस्या
सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम 'डाउन' भएको छ। मंगलबार, फागुन २२, २०८०
खाली पेटमा कफी पिउनु हुन्छ ? हुन सक्छन् यस्ता क्षति
खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन् । मंगलबार, फागुन २२, २०८०
स्थानीय तहमा गरिने कर्मचारीको स्तरवृद्धि र करार भर्ना अवैध छ : अध्यक्ष रेग्मी
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहहरुले गर्ने कर्मचारीहरुको स्तरबृद्धि अवैध भएको बताउनुभएको छ । मंगलबार, फागुन २२, २०८०
निमित्त प्रमुखको भरका कार्यालय चल्दा समस्या देखियो : प्रजिअ पन्त
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लाका धेरै कार्यालयहरु निमित्त प्रमुखको भरमा चलेको बताउनुभएको छ । मंगलबार, फागुन २२, २०८०
सेरीगाउँमा समाजवादी मोर्चाको सन्देश सभा सम्पन्न, पाँच बुंदे कार्यक्रम घोषणा
समाजवादी मोर्चा रुकुम पश्चिमको सन्देश सभा सम्पन्न भएको छ । मंगलबार, फागुन २२, २०८०
'यदु स्मृति पत्रकारिता पुरस्कार' टीका बिष्टलाई प्रदान
‘यदु स्मृति पत्रकारिता पुरस्कार, २०८०’ पत्रकार टीका बिष्टलाई प्रदान गरिएको छ । सोमबार, फागुन २१, २०८०
जन्मदिनको अवसरमा कैदीबन्दीलाई फलफूल वितरण
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ घरभई हाल जापानमा रहनुभएका नरेश ओलीले आफ्नो जन्मदिनलाई मानविय र उदाहरणिय कार्य गरेर मनाउनुभएको छ । सोमबार, फागुन २१, २०८०
चुरोट खाँदा सर्केर सानीभेरीका एक जेष्ठ नागरिकको मृत्यु
रुकुम पश्चिममा चुरोट खाँदै गर्दा सर्केर एक जेष्ठ नागरिकको मृत्यु भएको छ । सोमबार, फागुन २१, २०८०
औद्योगिक प्रदर्शनी प्रतियोगितामा तीन उद्योगी पुरस्कृत
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले आयोजना गरेको औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । सोमबार, फागुन २१, २०८०
प्रकृति र मानवबीचको संघर्ष सन्तुलित बन्नुपर्छः मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको संघर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ । आइतबार, फागुन २०, २०८०
प्रभु बैंक आठविसकोटमा अपचलन भएको थप एक करोड रुपियाँ पाँच दिन भित्र फिर्ता गर्ने सहमती
आईतबार आठविसकोट नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा फागुन २४ गतेभित्र एक करोड दुई लाख ४४ हजार नौ सय रुपियाँ गर्ने सहमति भएको हो । आइतबार, फागुन २०, २०८०