नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
भूकम्पको कारण सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु, १० जना घाईते

भूकम्पको कारण सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु, १० जना घाईते

शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । 
भूकम्पले घर भत्किदा रुकुम पश्चिममा एकै घरका पाँच जनाको मृत्यु

भूकम्पले घर भत्किदा रुकुम पश्चिममा एकै घरका पाँच जनाको मृत्यु

शुक्रबार राती गएको भुकम्पको कारण घर भत्किदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ । 
जाजरकोटको रामिडाँडा आसपास भएर ६.४ रेक्टरको भूकम्प

जाजरकोटको रामिडाँडा आसपास भएर ६.४ रेक्टरको भूकम्प

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
कविता : म, तिमी र प्रेम 

कविता : म, तिमी र प्रेम 

समाजवादी निकट युवा संघ रुकुम पश्चिमको अध्यक्षमा सर्वजित चयन

समाजवादी निकट युवा संघ रुकुम पश्चिमको अध्यक्षमा सर्वजित चयन

नेकपा (एकिकृत समाजवादी) निकट युवा संगठन युवा संघ नेपाल रुकुम पश्चिमको ११ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
रुकुमको एउटै गाउँबाट साढे ३६ लाखको मकै बीउ बिक्रि

रुकुमको एउटै गाउँबाट साढे ३६ लाखको मकै बीउ बिक्रि

रुकुम पश्चिमको एक गाउँबाट साढे ३६ लाख रुपियाँको मकैको बीउ बिक्रि भएको छ ।
चौरजहारी महोत्सवमा आज सुप्रिमले दर्शक तताए, भोली पिएन साँईलाको प्रस्तुती रहने

चौरजहारी महोत्सवमा आज सुप्रिमले दर्शक तताए, भोली पिएन साँईलाको प्रस्तुती रहने

रुकुम पश्चिमको चौरजहारीमा जारी “तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” काे आज दोस्रो दिन कलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुती राखिएको छ ।
मेलामा देखिनै छोडे काठेपिङ

मेलामा देखिनै छोडे काठेपिङ

चाडपर्व सुरु भएसँगै रुकुम पश्चिमका गाउँगाउँमा लाग्ने मेला, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुमा पाईने काठेपिङ पछिल्लो समय देखिन छाडेका छन् ।
जिल्ला अस्पताल सल्लेमा ब्लड बैङ्क सञ्चालन

जिल्ला अस्पताल सल्लेमा ब्लड बैङ्क सञ्चालन

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा स्थापना गरिएको ब्लड बैङ्क सञ्चालनमा आएको छ । 
चौरजहारीमा महोत्सव सुरु, भोलि कलाकार सुप्रिम मल्ल आउँने

चौरजहारीमा महोत्सव सुरु, भोलि कलाकार सुप्रिम मल्ल आउँने

आज सोमबार देखि रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा तेस्रो चौरजहारी पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु भएको छ ।
जाजरकोटमा एकैदिन १३१ कर्मचारी अनुपस्थित

जाजरकोटमा एकैदिन १३१ कर्मचारी अनुपस्थित

जाजरकोटमा दसैँ लगत्तै गरिएको अनुगमनमा अधिकांश कर्मचारी अनुपस्थित रहेको  पाइएको छ ।
रुकुमको दुर्गम गाउँमा निशुल्क आँखा जाँच शिविर, १६ जनामा मोतिबिन्दुको समस्या

रुकुमको दुर्गम गाउँमा निशुल्क आँखा जाँच शिविर, १६ जनामा मोतिबिन्दुको समस्या

रुकुम पश्चिमको दुर्गम क्षेत्रका रुपमा चिनिने आठविकोट नगरपालिका वडा नम्वर २ स्यालाखदीमा निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न गरिएको छ । 
बिनाराम खड्का

बिनाराम खड्का

विदेशजस्तो उच्च स्तरीय र तिव्र विकास भएन होला तर प्रारम्भिक रूपमा क्रमिक विकास हुंदैछ । भईरहेको छ ।