नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सरकार उत्तरदायी भएर काम गरिरहेको छ, हामी पीडितको साथमा छौ : राष्ट्रपति पौडेल

सरकार उत्तरदायी भएर काम गरिरहेको छ, हामी पीडितको साथमा छौ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जिल्लामा सरकारले उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ ।
भूकम्पबाट चौरजहारीमा ६ हजार बढी परिवार प्रभावित, सबै खुला आकाशमूनी बस्न बाध्य

भूकम्पबाट चौरजहारीमा ६ हजार बढी परिवार प्रभावित, सबै खुला आकाशमूनी बस्न बाध्य

गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर आएको भुकम्पले रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति गरेको छ । 
भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या १०१ जना कायम

भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या १०१ जना कायम

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा मनोविमर्श सेवा

भूकम्प प्रभावित क्षेत्रमा मनोविमर्श सेवा

रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले मनोविमर्श सेवा सुरु गरेको छ । 
जनार्दनको अनुरोध : नेताहरु, भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा भन्दा आवश्यक सामानमा जोड दिनुस्

जनार्दनको अनुरोध : नेताहरु, भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा भन्दा आवश्यक सामानमा जोड दिनुस्

पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा नेताहरुले भ्रमणको सट्टा आवश्यक सामानमा जोड दिन आग्रह गर्नुभएको छ । 
भूकम्प प्रभावितहरुका लागि नेराकसं रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

भूकम्प प्रभावितहरुका लागि नेराकसं रुकुम पूर्वद्वारा सहयोग हस्तान्तरण

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकसं) निजामती रुकुम पूर्वले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको सहयोगार्थ ५० हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।
सोमबार दिउँसो आएको भूकम्पले रुकुम पश्चिममा सात जना घाईते

सोमबार दिउँसो आएको भूकम्पले रुकुम पश्चिममा सात जना घाईते

सोमबार दिउँसो आएको भूकम्पमा परेर रुकुम पश्चिममा सात जना घाईते भएका छन् । 
भूकम्पबाट रुकुम पश्चिमका १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण

भूकम्पबाट रुकुम पश्चिमका १६ हजार ५७० घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ भने ठुलो मात्रामा भौतिक क्षति भएको छ ।
रेडक्रसद्वारा रुकुम पश्चिमका ६ सय परिवारको लागि सहयोग सामाग्री प्रदान

रेडक्रसद्वारा रुकुम पश्चिमका ६ सय परिवारको लागि सहयोग सामाग्री प्रदान

भूकम्पबाट बढी प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित तथा प्रभावितहरुलाई लागि नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले राहत सामाग्री उपलब्ध गराएको छ । 
नेपालगञ्जका व्यवसायीद्वय अन्सारीद्वारा भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

नेपालगञ्जका व्यवसायीद्वय अन्सारीद्वारा भूकम्प पीडितको लागि राहत सामाग्री प्रदान

बाँकेको नेपालगञ्जमा व्यवसाय गरिरहनुभएका दुई जनाले रुकुम पश्चिममा रहेका भूकम्प पीडितहरुको लागि राहत सामाग्री प्रदान गर्नुभएको छ । 
आठविसकोटमा पीडितलाई राहतसँगै मृतक परिवारलाई किरिया खर्च वितरण सुरु

आठविसकोटमा पीडितलाई राहतसँगै मृतक परिवारलाई किरिया खर्च वितरण सुरु

जिल्लाको आठविसकोटमा राहत वितरणसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन सुरु गरिएको छ ।