नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
यस्तो भयो सरकारले नयाँ सहर बनाउने भनेको चौरजहारी

यस्तो भयो सरकारले नयाँ सहर बनाउने भनेको चौरजहारी

चौरजहारीमा ‘नयाँ सहर आयोजना कार्यालय’ स्थापना भएको ९ वर्ष भयो। कामको गतिले भने चौरजहारीका बासिन्दामा उत्साह जगाउन सकेको छैन।
मुसिकोटको रिनदह नजिकै जिप दुर्घटना, चालक घाईते

मुसिकोटको रिनदह नजिकै जिप दुर्घटना, चालक घाईते

सोमबार बिहान मुसिकोट खलङगाबाट रुकुम पूर्वको रुकुमकोटतर्फ जाँदै गरेको रा १ च १३१७ नम्वरको सामान बोक्ने पिकप जिप मध्यपहाडि राजमार्गको सडकखण्डमा दुर्घटना भएको हो ।  
लुटेराद्वारा हत्या गरिएका बाँफिकोटका दिपकको अमेरिकामै अन्त्येष्टि

लुटेराद्वारा हत्या गरिएका बाँफिकोटका दिपकको अमेरिकामै अन्त्येष्टि

गत आईतबार बिहान अमेरिकाको टेक्सासमा हत्या गरिएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -१० सेजे गाउँका ३० वर्षिय दिपक ओलीको आज अमेरिकामै अन्त्येष्टि गरिएको छ । 
मध्यपहाडी राजमार्गको मुसिकोट - रुकुमकोट सडकखण्ड सुचारु 

मध्यपहाडी राजमार्गको मुसिकोट - रुकुमकोट सडकखण्ड सुचारु 

मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड खुलेको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
विज्ञान पढ्नेलाई चौरजहारी नगरपालिकाद्वारा छात्रबृत्तिको व्यवस्था

विज्ञान पढ्नेलाई चौरजहारी नगरपालिकाद्वारा छात्रबृत्तिको व्यवस्था

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विज्ञान बिषय पढ्ने बिद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गरेको छ । 
हरियो फाँट र सुन्दर तालले लोभलाग्दो ठूलीदह (फोटो फिचर)

हरियो फाँट र सुन्दर तालले लोभलाग्दो ठूलीदह (फोटो फिचर)

आन्तरिक पर्यटकको चहलपहल बढीरहेको ठूलीदह मनसुनको समयमा घुम्न सकिने एक उपयुक्त स्थान हो ।
जोखिममा रहेको छिङको दलित बस्तीमा राहत वितरण

जोखिममा रहेको छिङको दलित बस्तीमा राहत वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ छिङ गाउँको दलितबस्तीका बाढी पहिरो प्रभावित परिवारहरुलाई राहत वितरण गरिएको छ । 
एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट केसी, ओली र पुन चयन

एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा रुकुम पश्चिमबाट केसी, ओली र पुन चयन

नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सदस्यमा रुकुम पश्चिमका तीन जना नेता चयन हुनुभएको छ । 
चुनाखोलाले बगाएका पुरुषको शव बाउनचौरमा फेला 

चुनाखोलाले बगाएका पुरुषको शव बाउनचौरमा फेला 

रुकुम पश्चिममा खोलाले बगाउँएका एक पुरुषको शव फेला परेको छ ।
आठबिसकोटको चिसापानी बजार जोखिममा, सडक पनि अवरुद्ध

आठबिसकोटको चिसापानी बजार जोखिममा, सडक पनि अवरुद्ध

लगातारको बर्षाको कारण आठविसकोट नगरपालिका - ११ को चिसापानी बजार पहिरो र बाढीको उच्च जोखिममा रहेको छ । 
झुल्खेतमा खोलाले बगाउँदा एक जना बेपत्ता

झुल्खेतमा खोलाले बगाउँदा एक जना बेपत्ता

रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । 
मध्यपहाडि राजमार्गको रुकुम पश्चिम खण्डमा ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

मध्यपहाडि राजमार्गको रुकुम पश्चिम खण्डमा ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

मध्यपहाडि राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध भएको छ ।