छिङका रोकाय घर नजिकै मृत फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । आइतबार, असार १६, २०८१
किटेनीमा पहिरो जाँदा मध्यपहाडीको रुकुमखण्ड अवरुद्ध
शनिबार राती मुसीकोट नगरपालिका –८ किटेनीमा आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । आइतबार, असार १६, २०८१
प्रकोप सम्वन्धी जनचेतना जगाउँदै सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्म रुकुम पश्चिमले जल उत्पन्न प्रकोप सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार, असार १५, २०८१
नेकपाले रुकुममा डेढ बिगाह बढी जमिनमा धान लगायो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले करिब डेढ बिगाह जमिनमा धान रोपेको छ । शनिबार, असार १५, २०८१
अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीको नगर सम्मेलन सम्पन्न
अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार, असार १५, २०८१
रुकुमका उत्कृष्ट किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान
कृषि विकास कार्यालय रुकुम पश्चिमले उत्कृष्ट कृषक तथा समुहलाई पुरस्कार सहित सम्मान गरेको छ । शनिबार, असार १५, २०८१
धान दिवसको अवसरमा हिलोमा रस्साकस्सी र दौड
दिवसको अवसरमा हिलोमै जनप्रतिनिधि, कर्मचारी, किसान बिचमा रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको छ । शनिबार, असार १५, २०८१
मर्मस्पर्शी लोकगीत ‘आमा तिम्रै कोखमा’ बजारमा (भिडियोसहित)
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ भलाचौर घरभई हाल अमेरिकामा रहनुभएका नविन प्रकाश ओलीको परिकल्पना तथा उहाँको स्वर्गीय आमाको सम्झनामा तयार पारिएको ‘आमा तिम्रै कोखमा’ बोलको मर्मस्पर्शी लोकगीत तिलक परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । शनिबार, असार १५, २०८१
अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि एकजुट हुन आवश्यक
रुकुम पश्चिममा अपाङगता भएका व्यक्तिहरुको अधिकारको लागि बनाईएका नीति नियमहरु कार्यान्वयनका लागि प्रतिबद्धता जनाईएको छ । शुक्रबार, असार १४, २०८१
वन क्षेत्रमा बनाईएका खेलमैदानका संरचना हटाएर वृक्षारोपण
रुकुम पश्चिममा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका खेल मैदानका संरचनाहरु हटाईएको छ । शुक्रबार, असार १४, २०८१
कविता : स्यार्पुको रङ्ग
त्यो दिन देखि पानी मात्र होईन मैले रगत र आँशु बोकिरहेको छु त्यो रगत र आँशुलाई स्यार्पु खोलाले बगाउन मानेकै छैन शुक्रबार, असार १४, २०८१
