आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले आज साउन २५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार, साउन २५, २०८१
जनजागृति माविका अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पोशाक प्रदान
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ मा रहेको जनजागृति माध्यमिक विद्यालयका दुई जना अति गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराईएको छ । बिहीबार, साउन २४, २०८१
नेपाल निर्माण उद्योग परिषदको जिल्ला अध्यक्षमा टंक सन्यासी सर्वसम्मत
सम्मेलनबाट युवा व्यवसायी टंकलाल सन्यासीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ । बिहीबार, साउन २४, २०८१
एउटै वडाका सात विद्यालयमा खेलकुद र शैक्षिक सामाग्री वितरण
रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १४ का सात विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । बिहीबार, साउन २४, २०८१
रुकुमका बमबहादुरद्वारा युरोपको उच्च शिखर एल्ब्रुसको सफल आरोहण
सात महादेशका उच्च हिमाल चढ्ने क्रममा निजामती कर्मचारी रहनुभएका उहाँले एल्ब्रुस आरोहण गर्नुभएको हो । बिहीबार, साउन २४, २०८१
जंगली बँदेलको शिकार गरेको आरोपमा मुसिकोटका महतारा र केसी पक्राउ
रुकुम पश्चिममा जंगली बँदेलको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बिहीबार, साउन २४, २०८१
सानीभेरीमा घर भित्रै एक महिला मृत फेला
रुकुम पश्चिमको सानीभेरीमा एक महिलाको घरभित्रै शव फेला परेको छ । बुधबार, साउन २३, २०८१
नेकपाद्वारा आठबिसकोट नगर अस्पताललाई २० प्रकारका औषधि प्रदान
रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताललाई विभिन्न थरिका औषधि प्रदान गरिएको छ । मंगलबार, साउन २२, २०८१
जाजरकोटमा बोलेरो जीप दुर्घटना, १५ जना घाइते
जाजरकोटको भेरी नगरपालिका ६ गंज जङ्गलमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मंगलबार, साउन २२, २०८१
भूकम्पले घर ढल्यो, पहिरोले टहरो बग्यो
भूकम्पले घर भत्काएपछि टहराको सहाराका दैनिकी गुजारीरहेका मध्य अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । मंगलबार, साउन २२, २०८१

