नेभिगेशन
गोपालसिं खड्का
गोपालसिं खड्का
सानीभेरीमा एउटा सडक निर्माण गर्दा दुई सडक अवरुद्ध

सानीभेरीमा एउटा सडक निर्माण गर्दा दुई सडक अवरुद्ध

वडा नम्वर ८ को सिलपाल खोला देखि आमडाँडा जोड्ने सडक स्तरोन्नतीको क्रममा अन्य सडक अवरुद्ध भएका छन् ।
सानीभेरीमा कक्षा ८ का २०.८५ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

सानीभेरीमा कक्षा ८ का २०.८५ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

रुकुम पश्चिमको सानीभरी गाउँपालिकाले आधारभूत शिक्षा उतिर्ण परीक्षा (कक्षा ८) को नतिजा प्रकाशन गरेको छ ।
सानीभेरीमा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

सानीभेरीमा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिकाले विभिन्न कक्षाको बार्षिक परीक्षा शान्त मर्यादित व्यवस्थित गर्न केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण दिईएको छ ।
सानीभेरीमा मेलमिलापका लागि तालिम

सानीभेरीमा मेलमिलापका लागि तालिम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धिको आधारभूत तालिम दिएको छ ।
सानीभेरीमा आवधिक योजनाका लागि अभिमुखिकरण सम्पन्न

सानीभेरीमा आवधिक योजनाका लागि अभिमुखिकरण सम्पन्न

रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा आवधिक योजना तथा मध्यकालिन खर्च संरचना सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा आठबीसकोटको जित

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा आठबीसकोटको जित

रुकुम पश्चिमको चौरजहारीमा फाुगन १२ गते देखि संचालित १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा आठबीसकोट नगरपालिकाले जित हाँसिल गरेको छ ।
सानीभेरीमा चैत्र ५ देखि बार्षिक परिक्षा हुने

सानीभेरीमा चैत्र ५ देखि बार्षिक परिक्षा हुने

जिल्लाको सानीभेरी गाउँपालिकाले चालु शैक्षिक सत्रको लागि गाउँपालिकाभरिका विद्यालयमा हुने बार्षिक परीक्षाको मिति तथा परिक्षा केन्द्र तोकेको छ । बुधबार बसेको गाउँ शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
चौरजहारीमा छैठौं मेयर कप सुरु

चौरजहारीमा छैठौं मेयर कप सुरु

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा छैठौं मेयर कप तथा राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ ।
सानीभेरीमा अपाङ्गता परिक्षणका लागि घुम्ती शिविर हुँदै

सानीभेरीमा अपाङ्गता परिक्षणका लागि घुम्ती शिविर हुँदै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शारिरीक अपाङगता परिक्षण सम्बन्धि एक दिने घुम्ती शिविर हुने भएको छ ।
सानीभेरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सानीभेरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा चौथो गाउँ स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
कालिका आविको चार कोठे नयाँ भवन उद्घाटन

कालिका आविको चार कोठे नयाँ भवन उद्घाटन

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ८ फुक्रुमा रहेको कालिका आधारभूत विद्यालयको नवनिर्मित चार कोठे उद्घाटन गरिएको छ ।
लथालिंग अवस्थामा रहेका बिजुलीका पोल गाड्दै स्थानीय युवा

लथालिंग अवस्थामा रहेका बिजुलीका पोल गाड्दै स्थानीय युवा

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १४ मा लथालिंग पारिएको बिजुलीका पोलहरु स्थानीय युवाहरु मिलेर गाडेका छन ।
चौरजहारी नगरबस जोगिनेटाबाट संचालन

चौरजहारी नगरबस जोगिनेटाबाट संचालन

 रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नगरबस वडा नम्बर ११ को जोगिनेटाबाट संचालन भएको छ ।