नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
जनसंख्या दिवसको अवसरमा वक्तृत्वकला

जनसंख्या दिवसको अवसरमा वक्तृत्वकला

रुकुम पुर्वमा विश्व जनसंख्या दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
रुकुम पूर्वको सुन्दर पर्यटकीय स्थल देउराली गुफा (शब्द र फोटोमा)

रुकुम पूर्वको सुन्दर पर्यटकीय स्थल देउराली गुफा (शब्द र फोटोमा)

यहाँ देवताहरू तपस्या गरिरहेका जस्ता स्वरुपहरू, हात्तीका सूँडहरू, विभिन्न जनावर र ती जनावरहरू कराउँदाका आकृतिहरू देखिन्छन् । यहाँ नदी, ताल, मन्दिरका गजुर तथा विभिन्न आकर्षक बुट्टाहरू पनि देखिन्छन् ।
विपद् जोखिमको सूचना दिन रुकुम प्रशासनको आग्रह

विपद् जोखिमको सूचना दिन रुकुम प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वले मनसुनजन्य विपदको जोखिम भए स्थानीय सरकार वा जिल्ला स्थित सुरक्षा निकायमा खबर गर्न नागरिकलाई अपिल गरेको छ ।
रुकुमकोटमा सामाजिक सवालमा पत्रकारिता सम्बन्धी तालिम

रुकुमकोटमा सामाजिक सवालमा पत्रकारिता सम्बन्धी तालिम

रुकुम पूर्वको रुकुमकोटमा सामाजिक सवालमा पत्रकारिता सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
ढुंगा खसेर सिस्ने ३ को वडा कार्यालयमा क्षति

ढुंगा खसेर सिस्ने ३ को वडा कार्यालयमा क्षति

सोमबार बिहान माथिबाट खसेको ढुंगाको कारण रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति भएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा भूमे प्रथम

राष्ट्रपति रनिङ शिल्डमा भूमे प्रथम

गत १६ गते बिहिवारदेखि रुकुमकोटमा संचालित जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्डमा भुमे गाउँपालिकाले प्रथम स्थान हाँसिल गरेको छ ।
उत्तरगंगा बढेपछि यातायात बन्द, पुल नहुँदा सर्वसाधारणलाई सधै सास्ती

उत्तरगंगा बढेपछि यातायात बन्द, पुल नहुँदा सर्वसाधारणलाई सधै सास्ती

बर्षायाम सुरु भएसँगै रुकुम पूर्वका ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । ट्रयाक खोलिएका कच्चि सडकहरुमा आएको पहिरो र बढेको नदि तथा खोलाको कारण सडक यातायात अवरुद्ध भएको हो ।
रुकुमकोटमा रास्ट्रपति कप रनिङ शिल्ड सुरु

रुकुमकोटमा रास्ट्रपति कप रनिङ शिल्ड सुरु

रुकुमकोटमा जिल्ला स्तरीय १३ औ रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ ।
बृहत्तर यौनिकता शिक्षाका बारेमा रुकुम पूर्वमा छलफल

बृहत्तर यौनिकता शिक्षाका बारेमा रुकुम पूर्वमा छलफल

रुकुम पुर्वमा बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राबिधिक कार्य समितिको बैठक सम्पन्न भएको छ ।
रुकुम पूर्वमा उत्साहका साथ मनाईयो धान दिवस (फोटो फिचर)

रुकुम पूर्वमा उत्साहका साथ मनाईयो धान दिवस (फोटो फिचर)

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रुकुम पूर्वमा पनि भव्यताका साथ मनाईएको छ ।
यौनजन्य दुर्व्यवहार न्यूनिकरण सम्वन्धी तालिम सम्पन्न

यौनजन्य दुर्व्यवहार न्यूनिकरण सम्वन्धी तालिम सम्पन्न

भूमे गाउँपालिकामा बालबालिकामाथि हुने शारीरिक मानसिक दण्ड सजाय तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी तालिम सम्पन्न भएको छ ।
चुनबाङको गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालन

चुनबाङको गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालन

रुकुमपूर्व भूमे गाउँपालिका ९ गैरीगाउँमा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा आएको छ ।
सिस्नेमा  ५६ करोड ७६ लाखको बजेट पेश

सिस्नेमा ५६ करोड ७६ लाखको बजेट पेश

रुकुमपूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५६ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ ।