यस्तो छ भूमेको नीति तथा कार्यक्रम (पूर्ण विवरण)
रुकुम पूर्वको भूमे गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरिएको छ । २०७९ असार ९
रुकुम पूर्वमा शिक्षकहरुलाई २ दिने अभिमुखीकरण
रुकुम पूर्वमा नयाँ पाठ्यक्रमको विषयमा शिक्षकहरुलाई २ दिने अभिमुखीकरण दिइएको छ । २०७९ असार ९
सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम पेश
रुकुम पूर्व को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ । २०७९ असार ९
खानेपानी र विद्युतको समस्या बुझ्दै सिस्ने गाउँपालिका
लामो समयदेखि खानेपानी र विद्युतको समस्या भोगिरहेका रुकुमकोट वासीको समस्या समाधानका लागी सिस्ने गाउँपालिकाले अग्रसरता देखाएको छ । २०७९ असार ६
भूम्याको अवसरमा आयोजित साँस्कृतीक महोत्सव सम्पन्न
भूम्या पर्वको अवससरमा आयोजित रुकुम पूर्वमा आयोजित साँस्कृृतीक महोत्सव सम्पन्न भएको छ । २०७९ असार ५
रुकुमकोटमा बाल र स्त्री रोग सम्बन्धी दुई दिने स्वास्थ्य शिविर
रुकुम पूर्व सिस्ने गाउँपालिका ५ रुकुमकोटमा बाल र स्त्री रोग सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । २०७९ असार ५
चौथो गुरिल्ला म्याराथन सम्पन्न
तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात 'गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गर्ने उदेश्यका साथ चार बर्ष अघिदेखि म्याराथन हुदै आएको छ । २०७९ असार ४
नयाँ पाठ्यक्रम सम्बन्धी रुकुम पूर्वमा दुई दिने कार्यशाला सुरु
कक्षा ९ को नयाँ पाठ्क्रम सहजिकरणको लागि रुकुम पूर्वमा दुई दिने अभिमुखीकरण कार्यशालाको सुरु गरिएको छ । २०७९ असार ३
राप्रपाले रुकुम पूर्वबाट पठायो प्रधानमन्त्रीलाई १९ बुँदे मागपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले बिहिबार प्रधानमन्त्रीलाई १९ बुँदे माग पठाएको छ । २०७९ असार ३
रुकुम पूर्वमा भूमे साँस्कृतिक महोत्सव सुरु
रुकुम पूर्वको भूमे गाउँपालिकामा तेस्रो भूमे साँस्कृतिक महोत्सब २०७९ को उद्धघाटन गरिएको छ । २०७९ असार २
मगर बस्तीमा भुमे नाचको रौनक
कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै भूमे नाच नाचिन्छ । २०७९ जेठ ३१
समुदायमा कानूनी सचेतना जगाउँदै वकिल कार्यालय
रुकुम पूर्वको सिस्ने गाउापालिका २ मा समुदायमा कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । २०७९ जेठ ३०