एक करोड लगानीमा रुकुमपूर्वमा मगर संग्रहालय संचालन हुँदै
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – १०, तकमा मगर संग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा मगर संग्रहालयको भवन निर्माण गरिएको छ भने यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालन बताईएको छ । २०७९ साउन ११
सरकारी जागिरको सपना बोकेकी निशा तरकारी बारीमा रमाउँदै
रुकुम पूर्वको सिस्ने – ६, की २१ वर्षिय निशा शाही हमाल बिदेश मोहको अपवादको पात्र हुनुहुन्छ । माटोमा अन्न फलाउने कोई नभए, पेट भर्ने अन्नको अभाव देखेकी निशा उत्पादनमुखी कृषि पेशामा हुनुहुन्छ । विदेशमा रगत, पसिना र हड्डि घोटाएर आउने पैसा भन्दा कम छैन स्वदेशमै उहाँको कमाई । २०७९ साउन १०
लुम्बिनी प्रदेशमै पहिलो पटक रुकुम पूर्वको सिस्नेमा पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन
रुकुमपूर्वको सिस्ने गाउँपालिकाले लुम्बिनी प्रदेशमै पशिलो पटक पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । २०७९ साउन १०
पुथामा अध्यक्ष, उपाध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० देखि संचालन गर्न थालेको सहिद स्मृति स्वास्थ्य कार्यक्रम अन्तर्गत कार्यान्वयन गर्नेगरी अध्यक्ष तथा उपाध्यक्ष स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरेको हो । २०७९ साउन ९
तकसेराको सुन्दरता (फोटो फिचर)
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ मा अवस्थित एक सुन्दर बस्ती हो तकसेरा । २०७९ साउन ९
कमलदहमा डुबेर एक पुरुषको मृत्यु
रुकुम पूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। २०७९ साउन ७
रुकुम पूर्वमा यस कारण नाचिन्छ झाँक्रि नाच
भैरम झाँक्रीले आफ्नो आलङ्कारिकबस्त्रका साथ ढ्यांग्रो बजाउँदै नाच्दै, तन्त्रमन्त्र जप्दै बोक्सीहरूलाई सदाको लागि जमिनमुनि धसिदिएर, ठूलो ढुङ्गाले च्यापेर आफू पनि सदाको लागि अलप भएका थिए । त्यही दिनको सम्झनामा बोक्सीहरूलाई गाडेकै ठाउँमा हरेक बर्ष झाँक्री मेलाको आयोजना गर्ने गरिएको छ । २०७९ साउन ४
भूमेमा नौ अगुवा किसानलाई सम्मान
रुकुम पूर्वको भूमे गाउँपालिकाले नाै जना अगुवा व्यावसायिक किसानहरुलाई सम्मान गरेको छ । २०७९ असार ३२
भूमेले गर्यो अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई
रुकुम पुर्वको भुमे गाउँपालिका मा आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । २०७९ असार ३२
रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । २०७९ असार ३२
जन्मदिनमा फजुल खर्च नगरेर उदाहरणिय कार्य
सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान, विपद राहत कोषमा रकम जम्मा र बिरामीलाई फलफूल बाँडेर जन्मदिन मनाउनुभएको हो । २०७९ असार २९
भूमेलाई पूर्ण खोप दिगोपना घोषणा
रुकुम पूर्वको भूमे गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका दिगोपना घोषणा गरिएको छ । २०७९ असार २९