यूएमएन रुकुमको सामाजिक लेखा परिक्षण सम्पन्न
युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व कलष्टरले आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण गरेको छ । २०७९ पुस १
पत्रकार महासंघ रुकुम पूर्वको अध्यक्षमा मैत्या घर्ती चयन
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वको ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । २०७९ मंसिर २९
बौलाहा कुकुरको आतंकपछि धमाधम खोप लगाईदै
जिल्लाको सिस्ने गाउँपालिकाका विभिन्न स्थानहरुमा बौलाहा कुकुरले सर्वसाधारणहरुलाई त्रसित बनाएपछि धमाधम रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ । २०७९ मंसिर २९
रुकुम पूर्व : एउटै वडाका तीन जना सांसद सिफारिस
रुकुम पूर्वको एक वडाबाट तीन जना सांसदको लागि सिफारिस हुनुभएको छ । २०७९ मंसिर २६
रुकुम पुर्वमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान कार्यक्रम समापन गरिएको छ । २०७९ मंसिर २५
रुकुम पूर्वका संसार १२ दिनदेखि वेपत्ता
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का एक युवा वेपत्ता भएका छन । २०७९ मंसिर २०
तकसेरा स्वास्थ्य चौकीलाई ५० हजार नगद सहयोग
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका –१० का सुर्यबहादुर बुढाले सोहि स्थानको तकसेरा स्वास्थ्य चौकीलाई नगद ५० हजार रुपियाँ सहयोग गर्नुभएको हो । २०७९ मंसिर १९
तकसेरामा पहिलोपटक ल्याव सेवा उद्घाटन
तकसेरा स्वास्थ्य चौकीमा ल्याव सेवासँगै सुत्केरी कुरुवा भान्छा घरको आज एक कार्यक्रमका बीच उद्धघाटन गरिएको हो । २०७९ मंसिर १७
अपांगता दिवसको अवसरमा पुथामा 'हट लाईन सेवा' सुरु
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले ३१ औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा 'हट लाईन सेवा' सुरु गरेको छ । २०७९ मंसिर १७
रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुँदै
रुकुम पूर्वमा तीन दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको छ । २०७९ मंसिर १२
जिल्ला अस्पताल रुकुम पूर्वमा पहिलो पटक अप्रेशन सेवा
जिल्ला अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुम पूर्वमा अप्रेशन सेवा सुरु भएको हो । २०७९ मंसिर १०
