नेभिगेशन
उर्मिला गौतम
उर्मिला गौतम
रुकुम पुर्वमा  लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान सुरु

रुकुम पुर्वमा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान कार्यक्रम उद्धाटन गरिएको छ ।
रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

रुकुम पूर्वमा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
रुकुम पुर्वबाट प्रतिनिधि सभाका सदस्य पुर्ण बहादुर घर्ती विजयी

रुकुम पुर्वबाट प्रतिनिधि सभाका सदस्य पुर्ण बहादुर घर्ती विजयी हुनुभएको छ ।
रुकुम पूर्वको प्रदेश सभा ख मा काँग्रेसका धनबहादुर विजयी

बुधबार दिउँसो सम्पन्न मत परिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ ।
रुकुम पूर्व : प्रदेश सभा (ख) मा डिबीको भारी मतान्तर

रुकुम पूर्वको प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसी (डिबी) भारी मतान्तर सहित अग्रस्थानमा रहनुभएको छ ।
रुकुम पुर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

रुकुम पुर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी हुनुभएको छ ।
रुकुम पूर्वमा मतगणना जारी : सुरुवाती देखि घर्ती र पुनको अग्रता

रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्यमा पूर्ण घर्ती मगर र प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार

रुकुम पूर्वको प्रदेश निर्वाचन क्षेत्र नम्वर १ मा स्वतन्त्र उम्मेदवारले वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारलाई पछि पारेका छन् ।
रुकुम पूर्वमा सुरुवाती देखि नै घर्ति र पुनको अग्रता

रुकुम पूर्वमा प्रतिनिधि सभामा पूर्ण घर्ती मगर र प्रदेश नम्वर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।
रुकुम पूर्व अपडेट : प्रतिनिधि सभामा पूर्ण र प्रदेशमा सुरलको अग्रता कायमै

रुकुम पूर्वमा राती १२ः३० बाट मतगणना सुरु हुँदै

रुकुम पूर्वमा अहिले राति १२ः३० बजेबाट मतगणना सुरु हुने भएको छ ।
रुकुम पूर्वमा सबै मतपेटिका रुकुमकोट आईपुगे

 रुकुम पूर्वमा सबै मतपेटिका संकलन भएका छन् ।