सिस्ने गाउँपालिका भित्र जग्गाको कित्ताकाँट खुल्यो
रुकुम पूर्वको सिस्ने गाउँपालिका भित्रका जग्गाको कित्ताकाँट खुलेको छ । शुक्रबार, असार २२, २०८०
रुकुमकोटमा योग अभ्यास र योगको चर्चा गर्दै मनाईयो योग दिवस
रुकुम पूर्वमा नवौँ अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । बुधबार, असार ६, २०८०
रुकुमकोटमा निर्माणाधिन योजना गुणस्तरहिन भएपछि भत्काईयो
रुकुमकोटमा निर्माणाधिन एक आयोजनाको निर्माणको काम गुणस्तरहिन भएपछि स्थानीय सरकारद्वारा भत्काईएको छ । शुक्रबार, असार १, २०८०
रुकुमकोट उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति, अध्यक्षमा केबेन्द्र गौतम
रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पूर्वले नयाँ कार्यसमिति चयन गरेको छ । २०८० जेठ २६
रुकुम पूर्वमा ५१ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण
रुकुम पूर्वमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । २०८० जेठ २४
अवैध अफिमको खेती गर्ने व्यक्ति कारागार चलान
अवैध लागू औषध (अफिम) को खेती गर्ने कार्यमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ । २०८० जेठ २४
नवनिर्मित प्रशासनिक भवनबाट सिस्नेको सेवा सुरु
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । २०८० जेठ २३
रुकुम पूर्व : विविध कार्यक्रमका साथ मनाईयो वातावरण दिवस
रुकुम पूर्वमा विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाईएको छ । २०८० जेठ २२
रुक्मिणी माविमा पेशागत क्षमता विकासका लागि तालिम सुरु
रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा शिक्षकहरुको पेशागत क्षमता विकासका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम सुरुवात गरिएको छ । २०८० जेठ १९
सिस्नेमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले हालसम्म सम्पादन गरेका कार्य प्रगतिहरु प्रस्तुतीका साथै आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । २०८० जेठ १७
रुकुम पूर्वमा समाजवादी प्रेस संगठनको नयाँ कमिटी चयन
रुकुम पुर्वमा समाजवादी प्रेस संगठन नेपालको प्रथम भेला सम्पन्न भएको छ । २०८० जेठ १६
