शिक्षक संगठनको कर्णाली प्रदेश अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन
एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन हुनुभएको छ । २०७९ फागुन २७
खारावासीको पीडा : बर्षौदेखि चिहानसँगै बस्नुपर्ने कुन गल्तिको सजाय हो ?
जनयुद्धका क्रममा खारा घटनामा मृत्यु भएका ४२ जनाको सामुहिक शव करिब १८ वर्षदेखि हाम्रो बन्दै गरेको घरगोठमा बेवारिसे पुरिएको छ । २०७९ फागुन २७
रामजी र पुर्खे बाले तताए रुकुम महोत्सव
रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको दोश्रो दिन शनिबार कलाकार रामजी खाँड र पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले प्रस्तुतीले महोत्सवको माहौल थप तातिएको छ । २०७९ फागुन २७
मुसिकोटमा रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु
रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा चार वर्षपछि महोत्सव सुरु भएको छ । २०७९ फागुन २६
रुकुम कारागारमा कैदीबन्दीले तयार पारेका घरेलु सामाग्रीलाई बजार अभाव
कैदीबन्दीहरुले कारागारभित्र मुडा, स्विटर, टोपी, लेस, पटुकी, टोकरी, फूल, झोला लगायतका सामाग्रीहरु उत्पादन गर्ने गरेका छन् । २०७९ फागुन २६
चौरजहारीमा प्याजको बीउ उत्पादनका लागि साना सिचाँई र कृषि औजार वितरण
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्याज बीउ उत्पादन कार्यक्रम अन्तर्गत साना सिंचाइ निर्माण र कृषि औजारहरु वितरण गरेको छ । २०७९ फागुन २५
पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपालकाे राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। २०७९ फागुन २५
भोलिदेखि मुसिकोटमा महोत्सव
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बराहटाकुरामा भोलि शुक्रबारदेखि रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको छ । २०७९ फागुन २५
चौरजहारीमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु
नेकपा माओवादी केन्द्र चौरजहारीले संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ । २०७९ फागुन २४
अन्तर्राष्ट्रिय महिला दिवस के हो ? किन मनाइन्छ ?
यो दिन किन मनाइन्छ ? कहिले मनाइन्छ ? के यो उत्सव हो ? वा यो विरोधको प्रतीक हो ? के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि महिला दिवस जस्तै मनाइन्छ ? र, यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसमा के–के कार्यक्रम हुँदै छन् ? २०७९ फागुन २४
बाँफिकोटमा एक पुरुषको शव फेला
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका - ५ मा एक पुरुषको शव फेला परेको छ । २०७९ फागुन २३
