आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको ज्यान गयो
वनमा लागेको आगो निभाउने क्रममा जारकोटमा एक जनाको ज्यान गएको छ । २०८० वैशाख २९
खलंगा बहुमुखी क्याम्पसमा विद्यार्थी, प्राध्यापक र प्रशासन बिच अन्तरक्रिया
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मुसिकोट खलंगा बहुमुखी क्याम्पसले शुक्रबार विद्यार्थी, क्याम्पस प्रशासन तथा प्राध्यापकहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०८० वैशाख २९
सहायक वन अधिकृतको घर–जग्गासमेत जफत गर्न माग
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । २०८० वैशाख २९
रुकुम पश्चिम कप भलिबलमा झण्डै १८ लाख खर्च, आयोजकलाई करिब १० लाख घाटा
कर्णाली प्रदेशमै सर्वाधिक राशिको रुकुम कप भलिबल प्रतियोगितामा करिब १८ लाख रकम खर्च भएको छ । २०८० वैशाख २८
आफ्नै जेल यात्रालाई प्रस्तुत गरिएको पल शाहको नयाँ गीत सार्वजनिक (भिडियो सहित)
अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । २०८० वैशाख २८
मेक्सिको हुँदै अमेरिका छिर्नेलाई कडाइ !
उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरू । २०८० वैशाख २८
सिस्नेका जनप्रतिनिधि र कर्मचारीलाई आयुर्वेद र योग शिक्षा
आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले सिस्ने गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । २०८० वैशाख २७
पत्रकारलाई पक्राउ र कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएकाे छैन : प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । २०८० वैशाख २७
भारद्वाज चन्द्रशेखर
पार्टी, संगठन र नेतृत्व तयार गर्न हजारौं इमानदार कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकको त्याग, तपस्या, लगानी र बलिदानले काम गरेको हुन्छ । २०८० वैशाख २७
घरको छतबाट खसेर आठबिसकोटमा एक महिलाको मृत्यु
रुकुम पश्चिममा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । २०८० वैशाख २७

