रुकुममा ७० बर्षिया सानीआमालाई बलात्कार गरेर भतिजा फरार
रुकुम पश्चिममा ७० वर्षिया एक बृद्धालाई बलात्कार गरेको आरोप लागेका पुरुष फरार रहेका छन् । २०८० जेठ ९
आवास पाएको सात वर्षपछि आठबिसकोटको नमूना बस्तीमा धारा
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ राडिमा रहेको बादी समुदायको बस्तीमा खानेपानी सुविधा पुगेको छ । २०८० जेठ ९
रुकुम उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन
मुसिकोटमा सम्पन्न संघको १४ औ साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्विरोध निर्वाचित सदस्यहरु मध्यबाट सोमबार सर्वसम्मत पदाधिकारी टुंगो लगाईएको हो । २०८० जेठ ८
पिपलको लामाचौरमा सिंचाई नहर बन्दै
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ पिपलमा एक सिंचाई नहरको काम तिब्र गतिमा भईरहेको छ । २०८० जेठ ८
क्याम्पसका प्राध्यापकहरुलाई खोज बिधि तालिम
मुसिकोट खलङगा बहुमुखी क्याम्पसमा तीन दिने खोज बिधि सम्बन्धि तालिम सुरु भएको छ । २०८० जेठ ८
रुकुम पूर्वमा २२२ किलो नक्कली मह नष्ट
रुकुम पूर्वमा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । २०८० जेठ ८
रुकुम पश्चिमको सदरमुकाममा खानेपानीको समस्या
मुसीकोटको खलङगा बजार, कारागार, सेरिगाउँ, सल्ले पिपलनेटा, रावलबारा, ढांगीचौर, मठ लगायतका क्षेत्रमा खानेपानीको समस्या देखा परेको छ । २०८० जेठ ८
राडिमा अपांगताको बिषयमा चेतनामूलक कार्यक्रम, चार जनालाई सम्मान
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिमा अपांगताको सवालमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । २०८० जेठ ८
सञ्चार माध्याम जनताको अधिकार रक्षा गर्ने अघोषित सेना हुन् : प्रदेशसभा सदस्य केसी
कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसीले संचार जगत जनताको अधिकार रक्षा गर्ने अघोषित सेना भएको बताउनुभएको छ । २०८० जेठ ७
ओढारमा लुकाएको आठ नाल बन्दुक भेटिए
रुकुम पश्चिममा ओढारमुनि लुकाई राखेको अवस्थामा आठ नाल भरुवा बन्दुक फेला परेका छन् । २०८० जेठ ७
आठबिसकोट १ मा पहिलोपटक गाडी पुगेपछी गाउँमा खुसीयाली
जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १ सडक सञ्जालमा जोडिएको छ । २०८० जेठ ६
उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि १५ सदस्य चयन
लामो समयसम्म बिवादित रहेको रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमको कार्यसमिति चयनका लागि १५ सदस्य चयन गरिएको छ । २०८० जेठ ६