मुसिकोटको खरखरेमा जीप दुर्घटना, दुई जना घाईते
रुकुम पश्चिमको मुसिकोटमा जीप दुर्घटना भएको छ । २०७९ चैत १३
रिक्सा दुर्घटनामा गम्भिर घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत लगियो
आईतबार दिउँसो रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना हुँदा गम्भिर घाईते भएका तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । २०७९ चैत १२
मुसिकोटमा अटो दुर्घटना हुँदा ६ जना घाईते, चालकको अवस्था गम्भिर
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना भएको छ । २०७९ चैत १२
सिंचाई नहर भत्किदा चौरजहारी खानेपानी कार्यालयमा असर
रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा रहेको पुरानो सिंचाई नहर भत्किएको छ । २०७९ चैत १२
बालमन्दिरमा तरकारी खेती सम्बन्धी तालिम सम्पन्न
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बालमन्दिरमा पाँच दिने मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम समापन भएको छ । २०७९ चैत १०
प्रदेशसभा सदस्यका सचिवालय सचिव तथा अनेरास्ववियूका केन्द्रिय सदस्य बिसी माथी रुकुममा कुटपिट
कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का सचिवालय सचिव एवम् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रिय सदस्य हुकुम बि.सी. माथि कुटपिट भएको बताईएको छ । २०७९ चैत १०
सिस्नेमा नमूना प्रश्नपत्रबाट हुबहु प्रश्न सोधिएपछि चौतर्फि आलोचना
जिल्लााको सिस्ने गाउँपालिकाले तयार पारेको गाउँपालिका स्तरिय परीक्षाको एक विषयमा सबै प्रश्नहरु बजारमा पाईने नमूना प्रश्नपत्रबाट हुबहु सोधिएपछि अहिले सर्वत्र बिरोध भएको छ । २०७९ चैत १०
रुकुम पश्चिममा साउन यता १०३ जना क्षयरोगी उपचाररत
आठ महिनाको अवधिमा रुकुम पश्चिममा क्षयरोगका १०३ जना नयाँ बिरामी भेटिएका छन् । २०७९ चैत १०
करको दायरा बढाउन कोलेनिकाबाटै स्थायी लेखा नम्वर
रुकुम पश्चिम स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा स्थायी लेखा नम्बरलाई बायोमेट्रिक बनाउने कार्यको लागि डिभाईस जडान भएकाे छ । २०७९ चैत १०
नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । २०७९ चैत १०
विद्यालयबाट फर्कदै गर्दा ढुङगा लागेर बालकको मृत्यु
रुकुम पश्चिममा एक बालकको ढुङगाले लागेर मृत्यु भएको छ । २०७९ चैत १०
यातायात कार्यालय चौरजहारीबाट १९ दिनमा करिब तीन लाख राजश्व संकलन
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले १९ दिनमा करिब तीन लाख राजश्व संकलन गरेको छ । २०७९ चैत १०