नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
प्रदेशसभा सदस्य सुरुल पुनको रोजाईमा माओवादी केन्द्र

प्रदेशसभा सदस्य सुरुल पुनको रोजाईमा माओवादी केन्द्र

लुम्बिनी प्रदेशसभाकाे लागि स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
महोत्सव आयोजकबाट क्यान्सरपीडितकाे उपचार र सामाजिक कार्यमा सहयोग

महोत्सव आयोजकबाट क्यान्सरपीडितकाे उपचार र सामाजिक कार्यमा सहयोग

रुकुम पश्चिममा आयोजित साँस्कृतिक तथा व्यापारीक महोत्सव आयोजक समितिले मानवीय र सामाजिक कार्यमा सहयोग गरेको छ ।
माओवादीका कर्णाली प्रदेश सदस्य, समाजवादीका जिल्ला अध्यक्ष सहित ११ जना एमालेमा प्रवेश

माओवादीका कर्णाली प्रदेश सदस्य, समाजवादीका जिल्ला अध्यक्ष सहित ११ जना एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सहित ११ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
६० मिटर तल पुरिएको अवस्थामा फेला पर्यो छेडाका लोकबहादुरको शव

६० मिटर तल पुरिएको अवस्थामा फेला पर्यो छेडाका लोकबहादुरको शव

 चैत्र १ गतेदेखि हराईरहेका रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ ।
पहराको बीचमा पुल निर्माण

पहराको बीचमा पुल निर्माण

पुथाउत्तरगङ्गा गाउँपालिका–२, पेल्मास्थित तातोपानी खोलामा पहराको बीचमा झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
चौरजहारीमा निर्माणाधिन सामुदायिक भवनमा ६ महिनादेखि तालाबन्दी

चौरजहारीमा निर्माणाधिन सामुदायिक भवनमा ६ महिनादेखि तालाबन्दी

जिल्लाको चौरजहारी नगरपालिका –१ मा निर्माणाधिन सामुदायिक भवनमा छ महिनादेखि तालाबन्दी गरिएको छ ।
रुकुम महोत्सव : एलिनाले 'धोकेबाज हौ' गाउँदा प्रहरीलाई हैरानी

रुकुम महोत्सव : एलिनाले 'धोकेबाज हौ' गाउँदा प्रहरीलाई हैरानी

पछिल्लो समय युवा पुस्ता बीच चर्चित गायिका एलिनाको प्रस्तुती हेर्नलाई झरिको प्रवाह नगरेर आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको छ ।
मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

पाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।
रुकुम पश्चिम : स्ववियुमा क्रान्तिकारीको वर्चस्व

रुकुम पश्चिम : स्ववियुमा क्रान्तिकारीको वर्चस्व

निर्वाचनको नतिजा अनुसार ६ वटा क्याम्पसमा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) को नेतृत्वमा कमिटी चयन भएको छ भने एक क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वले जित हाँसिल गरेको छ ।
बार एशोसियशन रुकुममा नयाँ कार्यसमिति चयन

बार एशोसियशन रुकुममा नयाँ कार्यसमिति चयन

रुकुम पश्चिमको जिल्ला अदालत बार एशोसियशनको नयाँ कार्यसमिति चयन गरिएको छ ।
रुकुम पश्चिम : घाँस काट्न गएका एक पुरुष ६ दिनदेखि बेपत्ता

रुकुम पश्चिम : घाँस काट्न गएका एक पुरुष ६ दिनदेखि बेपत्ता

रुकुम पश्चिममा एक पुरुष ६ दिन देखि बेपत्ता भएका छन् ।
रुकुम महोत्सव : आज नायक आर्यन सिग्देल, भोलि एलिना चौहान आउने

रुकुम महोत्सव : आज नायक आर्यन सिग्देल, भोलि एलिना चौहान आउने

रुकुम महोत्सवमा आज आईतबार नायक आर्यन सिग्देलको प्रस्तुती रहने भएको छ ।
राजपत्रमा प्रकाशित राष्ट्रिय शहीदहरुको नामावलीमा साबिक रुकुमका ५८४ जनाको नाम समावेश (नामावलीसहित)

राजपत्रमा प्रकाशित राष्ट्रिय शहीदहरुको नामावलीमा साबिक रुकुमका ५८४ जनाको नाम समावेश (नामावलीसहित)

माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।