द्वन्द्वपीडित महिलाका सवाल कुरामा मात्र सिमित भएको गुनासो
ओरेक नेपालले रुकुम पश्चिमको मुसीकोटमा महिला शान्ती र सुरक्षा सम्बन्धीको दोश्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०७९ चैत १९
बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण
एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ । २०७९ चैत १९
पाखोबारीमा लगाईएको अफिम खेती फडानी
जिल्लाको आठबिसकोट नगरपालिका १३ स्थित हम्फा भन्ने स्थानमा लगाईएको अफिम खेती फडानी गरेको प्रहरीले जनाएको छ । २०७९ चैत १८
कर्णालीका मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । २०७९ चैत १८
कर्णालीका प्रशासकले हाँक्दैछन् उपत्यकाको सुरक्षा
इतिहासमै पहिलो पटक काठमाडौँसहित सिङ्गो उपत्यका प्रशासन हाँक्न पुगेको छ कर्णाली । २०७९ चैत १७
एस.एल.सी. र हिरासतको तितो अनुभव !
अनेक खालका प्रश्न सोधेर मलाई मनोबैज्ञानिक रुपले दबाब दिन थाल्यो । त आतंककारी नै होस । तेरो एउटा नाम भुमिगत र अर्को घरको नाम हो भन्ने आरोप लगायो । होइन भन्दा पनि उसले उल्टै थर्कायो । मलाई बोल्न सम्म दिएन । म रुन मात्र सक्थे तर रुन पनि दिएन । २०७९ चैत १७
पत्रकार महासंघ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । २०७९ चैत १६
कर्णालीका मुख्यमन्त्री शर्माले दोश्रो पटक विश्वासको मत लिनु हुने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि चैत १७ गते प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । २०७९ चैत १६
एसइईको तयारी पुरा, २३ केन्द्रमा चार हजार २१६ विद्यार्थीले परीक्षा दिदै
यस वर्ष जिल्लाबाट जम्मा चार हजार २१६ जना परिक्षार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । २०७९ चैत १६
कर्णालीका स्ववियु पदाधिकारीहरुलाई चौरजहारीमा सम्मान तथा बधाई
हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अध्यक्ष सहित अन्य पदमा चयन हुनुभएका कर्णाली प्रदेशका स्ववियु पदाधिकारीहरुलाई रुकुम पश्चिमको चौरजहारीमा सम्मान सहित बधाई ज्ञापन गरिएको छ । २०७९ चैत १४

