बझाङमा गएको भुकम्पले रुकुममा दुई घर भत्किए
रुकुम पश्चिममा भूकम्पले दुई वटा घर भत्किएका छन् । मंगलबार, असोज १६, २०८०
शिक्षा क्षेत्र सुधारका लागि सिकाई केन्द्र बनाउन कर्णालीका मुख्यमन्त्री तयार
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ, प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको छ । मंगलबार, असोज १६, २०८०
कर्णालीमा प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङगारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । मंगलबार, असोज १६, २०८०
एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग विजयी
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । सोमबार, असोज १५, २०८०
चाडबाड नजिकिदै गर्दा श्रमदान मार्फत सडक मर्मत गर्दै वाईसियल
नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपालले सडक मर्मत तथा श्रमदान गरेको छ । आइतबार, असोज १४, २०८०
रुकुम पश्चिममा आयोडिनयुक्त नुनको प्रयोग बढ्यो, तर कोटा घट्यो
रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । आइतबार, असोज १४, २०८०
सेनाको शिविरमा १२५ जना सैनिक परिवारको नि:शुल्क उपचार
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा रहेको नेपाली सेनाको चण्डीदल गणले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार, असोज १३, २०८०
सूचनाको हकका लागि राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा पत्रकार लामिछाने निर्वाचित
काठमाडौंमा सम्पन्न सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रथम राष्ट्रिय महाधिवेशनबाट रुकुममा क्रियाशिल पत्रकार राजु लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । शनिबार, असोज १३, २०८०
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । शुक्रबार, असोज १२, २०८०
कर्णालीमा बित्तीय, प्रशासनिक र कानुनी संघीयता अझै आएन : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले अझैसम्म कर्णालीमा बित्तीय, प्रशासनिक र कानुनी संघीयता नआएको बताउनुभएको छ । बिहीबार, असोज ११, २०८०
कर्णालीको गरिबी हटाउन ठूलो चुनौती छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी हटाउन ठुलो चुनौती रहेको बताउनुभएको छ । बिहीबार, असोज ११, २०८०
