नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
राष्ट्रिय वन प्राविधिक सञ्जालको महासचिवमा रुकुमका शेरबहादुर निर्वाचित

राष्ट्रिय वन प्राविधिक सञ्जालको महासचिवमा रुकुमका शेरबहादुर निर्वाचित

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको दोश्रो राष्ट्रिय अधिवेशन काठमाडौमा सम्पन्न भएको छ ।
मुसिकोट १२ को तुसारे खेतमा १८ लाखको तटबन्धन निर्माण

मुसिकोट १२ को तुसारे खेतमा १८ लाखको तटबन्धन निर्माण

मुसिकोट नगरपालिका वडा नम्वर १२ को तुसारे खेतमा तटबन्ध निर्माण गरिएको छ ।
एशियन लाइफद्वारा पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान

एशियन लाइफद्वारा पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा पाँच जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको छ ।
नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ नेपालमा पनि पुष्टि भएको छ । 
अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने बुढालाई जन्मकैद

अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने बुढालाई जन्मकैद

दैलेखमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा एक जनालाई जन्मकैदको फैसला भएको छ ।
मलेसियामा मृत्युदण्डको नीति हट्यो

मलेसियामा मृत्युदण्डको नीति हट्यो

मलेसियाकाे संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ ।
मुसिकोटमा क्रान्तिकारीका रमेश स्ववियु अध्यक्षमा निर्विरोध

मुसिकोटमा क्रान्तिकारीका रमेश स्ववियु अध्यक्षमा निर्विरोध

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का रमेश के.सी.को अध्यक्षतामा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को कार्यसमिति निर्विरोध चयन भएको छ ।
बाल अधिकार समितिका पदाधिकारीलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग तालिम

बाल अधिकार समितिका पदाधिकारीलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग तालिम

जाजरकोटका तीन स्थानीय तहका बाल अधिकार समितिका पदाधिकारीहरुलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग सम्बन्धी तालिम संचालन गरिएको छ ।
थाइराइड रोकथाम र न्यूनिकरणका केहि घरेलु उपाय

थाइराइड रोकथाम र न्यूनिकरणका केहि घरेलु उपाय

जीवनशैलीमा आएको परिवर्तन, तनावजन्य दिनचर्या, आयोडिनको कमी, संतुलित आहार सेवनमा उतारचढाव, मनको बिचलन जस्ता कारणले थाइराइड हर्मोनमा बिकृति पैदा हुने गर्दछ।
द्वन्द्वपीडित महिलाका सवाल कुरामा मात्र सिमित भएको गुनासो

द्वन्द्वपीडित महिलाका सवाल कुरामा मात्र सिमित भएको गुनासो

ओरेक नेपालले रुकुम पश्चिमको मुसीकोटमा महिला शान्ती र सुरक्षा सम्बन्धीको दोश्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ ।
पाखोबारीमा लगाईएको अफिम खेती फडानी

पाखोबारीमा लगाईएको अफिम खेती फडानी

जिल्लाको आठबिसकोट नगरपालिका १३ स्थित हम्फा भन्ने स्थानमा लगाईएको अफिम खेती फडानी गरेको प्रहरीले जनाएको छ ।