क्षयरोगका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया, आठ महिनामा थपिए ११२ जना क्षयरोगका बिरामी
रुकुम पश्चिममा विश्व क्षयरोग दिवसको अवसरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार, चैत १२, २०८०
बालिका बलात्कारको आरोपमा मुसिकोटका पारस पक्राउ
रुकुम पश्चिममा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सोमबार, चैत १२, २०८०
चौरजहारीमा पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरेको छ । सोमबार, चैत १२, २०८०
एउटै कार्यालयलाई दुई जिल्ला र प्रदेशको कार्यभार
रुकुम पश्चिममा रहेका दुई सरकारी कार्यालयले फरक जिल्ला र प्रदेश समेतको कार्यक्षेत्र भित्र रहेर काम गरिरहेका छन् । सोमबार, चैत १२, २०८०
रुकुमकोटमा प्राथमिक उपचारका लागि चार दिने तालिम सम्पन्न
रुकुम पूर्वमा आधारभूत प्राथमिक उपचार सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । आइतबार, चैत ११, २०८०
पितिवाङखाेलामै मोर्चाको दबाब : कि काम शुरु गर कि ठेक्का रद्द गर !
समाजवादी मोर्चा रुकुम पश्चिमले पितिवाङखोला पुल निर्माणस्थलमा दबाब कार्यक्रम गरेको छ । आइतबार, चैत ११, २०८०
कविता : प्रिय सडक !
उड्न चाहानेका लागि खुल्ला गुड्न चाहानेका लागि खुल्ला समथल सम्झनेलाई समथल आइतबार, चैत ११, २०८०
बिद्युत लाइनको तार चुँडिएर आँगनमा खस्दा एकै घरका तीन जनाको मृत्यु
दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। शनिबार, चैत १०, २०८०
हुम्लाको अदानचुलीमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका -४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार, चैत १०, २०८०
शहरी शासकिय कार्यक्रम मार्फत चकचारीमा खानेपानी आयोजना निर्माण हुँदै
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ को चकचरीमा निर्माणाधिन खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । शनिबार, चैत १०, २०८०
एकल महिला संजालको जिल्ला अध्यक्षमा निर्मला बिष्ट चयन
मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला संजाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला बिष्ट चयन हुनुभएको छ । शनिबार, चैत १०, २०८०
आठबिसकोटमा चैत २२ गतेदेखी महोत्सव हुँदै
आठबिसकोटस्थित राडीबजार खुला मैदानमा यही चैत २२ गतेदेखि बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार, चैत १०, २०८०